नवलपरासी, ६ साउन । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य लोकराज जैसीलाई क्रान्तिकारी पत्रकार महासंघले कारवाही गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा संगठनको साधारण सदस्य पनि नरहने गरी जैसीलाई कारवाही गरेको जनाइएको छ । विज्ञप्तिमा जैसीले क्रान्तिकारी पत्रकार महासंघको विधि र विधान विपरित कार्य गरेको, संगठन भित्र गुटबन्दी गरेको, संगठनको विरुद्ध […]