Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ लोक सेवाको परिक्षा समाबेसी नभएको भन्दै बुटवलमा बिरोध प्रर्दशन
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोक सेवाको परिक्षा समाबेसी नभएको भन्दै बुटवलमा बिरोध प्रर्दशन

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७६ · 1
लोक सेवाको परिक्षा समाबेसी नभएको भन्दै बुटवलमा बिरोध प्रर्दशन
90
SHARES
ShareTweet


बुटवल ४ साउन
नेपाल आदीबासी जनजाति महासंघले लोक सेवा अयोगले लिईरहेको परिक्षा समाबेसी नभएको भन्दै बुटवलमा बिरोध प्रर्दशन गरेको छ ।
स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले शनिवार बिहान बुटवलको सिद्धेश्वरी माबि परिक्षा केन्द्र अगाडी विरोध प्रदर्शन गरेको हो । परिक्षा अबधिभर प्रदर्शनकारीहरुले परिक्षा केन्द्र अगाडी बिरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीत र लोकसेवा आयोग बिरुद्ध नाराबाजी गरेका थिए । दिउसो १२ बजे हुने परिक्षामा पनि महासंघले परिक्षा केन्द्र अगाडी बिरोध प्रदर्शन गरेका हुन ।
नेपाल आदीबासी जनजाति महासंघ प्रदेश नं ५ का सचिव तथा आरक्षण बचाउ आन्दोलनका संयोजक दिपक गुरुङ्गको संयोजकत्वमा सम्पन्न बिरोध प्रदर्शनमा नेपाल मगर संघ प्रदेश नं ५ का अध्यक्ष बिमल सारु, मोहमद अलिम, मनोज राना लगायतले बोल्दै लोक सेवा आयोगले लिएको परिक्षा खारेज गर्न माग गर्नु भएको छ ।
बिहान भएको सहायक पाँचौ तहको परिक्षामा ६ हजार ८ सय ६७ जना परिक्षार्थी सहभागि रहेको र दिउसो १२ बजे भएकोे सहायक चौथो तहको परिक्षामा ८ हजार २ सय ३६ परिक्षार्थी सहभागि भएको लोकसेवा आयोग बुटवलका उपसचिव तथा प्रवक्ता एकनारायण शर्माले जानकारी दिनुभयो ।

≪ Previous Post

सरकार र पार्टीमा आलोपालोको सहमति पालना हुनैपर्छ ः देवेन्द्र पौडेल

Next Post ≫

बिपि बिचार समाजद्वार विपि वाटिकामा बृक्षारोपण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क