Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ४ ≫ क्रान्तिकारी पत्रकार महासंघद्वारा पत्रकार जैसीलाई कारवाही
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्रान्तिकारी पत्रकार महासंघद्वारा पत्रकार जैसीलाई कारवाही

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0
क्रान्तिकारी पत्रकार महासंघद्वारा पत्रकार जैसीलाई कारवाही
60
SHARES
ShareTweet


नवलपरासी, ६ साउन । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य लोकराज जैसीलाई क्रान्तिकारी पत्रकार महासंघले कारवाही गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा संगठनको साधारण सदस्य पनि नरहने गरी जैसीलाई कारवाही गरेको जनाइएको छ ।
विज्ञप्तिमा जैसीले क्रान्तिकारी पत्रकार महासंघको विधि र विधान विपरित कार्य गरेको, संगठन भित्र गुटबन्दी गरेको, संगठनको विरुद्ध भ्रामक र अनर्गल प्रचार प्रसार गरेको कारण कारवाही गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– “एउटा क्रान्तिकारी, परिवर्तनको पक्षमा आवाज उठाउने पत्रकारहरुको साझा संस्थाको विरुद्ध अनर्गल प्रचारप्रसार गर्ने, भ्रम सिर्जना गर्ने, संगठनका विरुद्ध गुटबन्दी गर्ने तथा संगठनको विधान विपरित गएर कार्य गर्ने गरेको पाइएकोले क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य लोकराज जैसीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको व्यहोरा सार्वजनिक गर्दछौं ।”

≪ Previous Post

आज ३७ औँ विपी स्मृति दिवस, विभिन्न कार्यक्रम सहित मनाईदै

Next Post ≫

सुनवल, परासी र बर्दघाटमा सिसी क्यामराद्वारा प्रहरीको निगरानी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क