Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 182)

राजनीति

आमा मिलन केन्द्रको साधारण सभामा एकल महिलालाई सम्मान

आमा मिलन केन्द्रको साधारण सभामा एकल महिलालाई सम्मान

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

संसार पोष्ट साउन ८, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं–२ स्थित वडास्तरीय आमा मिलन केन्द्रको पाँचौं साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । बुधबार बुटवलमा भएको साधारण सभाको अवसरमा एकल महिलाहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा बुटवल उपमहानगरपालिका वडा नं–२ का सदस्य तथा जनप्रतिनिधि खगिसरा गुरुङले एकल महिलाहरुलाई सम्मान गर्नुभयो । आमा […]

गुल्मी पहिरो ः बर्षाले उद्दार र राहत वितरणमा समस्या

गुल्मी पहिरो ः बर्षाले उद्दार र राहत वितरणमा समस्या

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७६ · 0

राहत बोकेका गाडी साहघाट र रुद्रवेणिमा रोकिए संसार पोष्ट गुल्मी, ८ साउन । पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा उद्दार र राहत वितरणमा समस्या उत्पन्न भएको छ । पहिरोले सवैभन्दा बढि मानवीय क्षति भएको सत्यवति गाउँपालिका वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ । सडक अवरुद्ध भएकै कारण मंगलबार उद्धारका लागि गएको […]

गुल्मी घटना प्रति नेता भण्डारीद्वारा दुख ब्यक्त

गुल्मी घटना प्रति नेता भण्डारीद्वारा दुख ब्यक्त

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0

राहत र उद्धारमा जुटन सवै पक्षसँग आग्रह संसार पोष्ट बुटवल, ७ साउन । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको घटना प्रति नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले दुख ब्यक्त गर्नुभएको छ । पूर्व सांसद समेत रहनुभएको कांगे्रस केन्द्रीय सदस्य भण्डारीले उक्त घटनाले स्तब्ध भएको वताउनु भएको छ । […]

तीन विधाका लागि सिद्धार्थनगरद्वारा अक्षयकोष स्थापना

तीन विधाका लागि सिद्धार्थनगरद्वारा अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0

संसार पोष्ट भैरहवा, ७ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन विधामा नगरस्तरीय अक्षयकोष स्थापना गरेको छ । नगरपालिकाको गएको असार १७ गते सम्पन्न पाँचौ नगर सभाले अक्षयकोष स्थापना गर्न बजेट पारित गरेको हो । नगरले खेलकुद विकास, भाषा, संस्कृति र कला, तथा पत्रकारिता अक्षयकोष स्थापना गर्न बजेट विनियोजन गरेको हो । खेलकुदतर्फ १० लाख, भाषा, […]

गुल्मीमा पहिरोमा परि ११ जनाको मृत्यु, दुई सय घर जोखिममा

गुल्मीमा पहिरोमा परि ११ जनाको मृत्यु, दुई सय घर जोखिममा

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0

प्रदेश सरकारद्वारा जनही १ लाख राहत प्रदान संसार पोष्ट बुटवल, ७ साउन । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउंपालिकाको वडा नम्वर ३ र ४ मा पहिरोमा परि घर पुरिदा घरमा सुतिरहेका ११ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर सत्यवति गाउंपालिका वडा नम्वर […]

गुल्मी पहिरो ः परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुःख व्यक्त

गुल्मी पहिरो ः परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुःख व्यक्त

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0

संसार पोष्ट गुल्मी, ७ साउन । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको घटनाप्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले दुःख ब्यक्त गर्नुभएको छ । जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर ११ जनाको ज्यान जानेगरी भएको घटनाप्रति दुःख ब्यक्त गर्दै मन्त्री ज्ञवालीले राहत र उद्धारमा जुटन आग्रह गर्नुभएको छ । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ […]

सरकार संघीयता असफल गराउने दिशामाः सभापति शाह       भ्रष्टाचारमा प्रधानमन्त्री न्यायाधिश बन्नु भएन ?

सरकार संघीयता असफल गराउने दिशामाः सभापति शाह भ्रष्टाचारमा प्रधानमन्त्री न्यायाधिश बन्नु भएन ?

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0

बुटवल ७ साउन प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै संघीयता असफल बनाउने दिशामा लागेको आरोप लगाउनु भएको छ । उहाँले अधिकार जति प्रधानमन्त्रीले आफ्नो मातहत राख्न खोज्ने, संविधानको मर्म बिपरित प्रदेश सरकारलाइ निकम्मा बनाउने,प्रदेशलाइ अधिकारै नदिने,प्रदेश र स्थानीय सरकार केन्द्रसरकार मातहत हो भन्दै हिड्ने यस्ले के संकेत गर्छ भनी प्रश्न गर्नु भयो […]

आज पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइँदै

आज पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइँदै

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0

बुटवल ७ साउन नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसलुक भरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पुष्पलाल श्रेष्ठले २००६ सालमा निरञ्जनगोविन्द वैद्य, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसहितको नेपाल कम्युनिष्ट पार्टी गठन गर्नु भएको थियो । भारतको कोलकातामा पार्टी गठन भएको हो । विक्रम सम्वत १९८१ मा रामेछापको भंगेरीमा पिता […]

बीपी स्मृति दिवसमा बृक्षारोपण र माल्यापर्ण

बीपी स्मृति दिवसमा बृक्षारोपण र माल्यापर्ण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, ६ साउन । नेपाली कांग्रेसले पार्टीका सस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७ औं स्मृति दिवस सोमबार देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ । बिपीको ३७ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले बृक्षारोपण र बुटवल उप महानगर समितिले बिपीको शालिकमा माल्यार्पण गरेर मनाएका छन् । दिवसकै अवसरमा नैपाली […]

सुनवल, परासी र बर्दघाटमा सिसी क्यामराद्वारा प्रहरीको निगरानी

सुनवल, परासी र बर्दघाटमा सिसी क्यामराद्वारा प्रहरीको निगरानी

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0

नवलपरासी, ६ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी, बर्दघाट र सुनवल गरी तीन मुख्य बजारमा प्रहरीले सिसी क्यामराबाट निगरानी बढाएको छ । सवारी दुर्घटना, सुरक्षा संवेदनशिलता, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै शान्ति सुरक्षा कायम गराउने उद्देश्यले ३ मुख्य बजारको १८ स्थानमा सिसी क्यामरा जडान गरी सिसी क्यामरा मार्फत निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना […]

Posts pagination

Previous 1 … 181 182 183 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क