Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ गुल्मी घटना प्रति नेता भण्डारीद्वारा दुख ब्यक्त
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मी घटना प्रति नेता भण्डारीद्वारा दुख ब्यक्त

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0
गुल्मी घटना प्रति नेता भण्डारीद्वारा दुख ब्यक्त
70
SHARES
ShareTweet

राहत र उद्धारमा जुटन सवै पक्षसँग आग्रह



संसार पोष्ट
बुटवल, ७ साउन । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको घटना प्रति नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले दुख ब्यक्त गर्नुभएको छ ।
पूर्व सांसद समेत रहनुभएको कांगे्रस केन्द्रीय सदस्य भण्डारीले उक्त घटनाले स्तब्ध भएको वताउनु भएको छ ।
नेता भण्डारीले विज्ञप्ति र सामाजिक संजाल मार्फत गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा अविरल बर्षाका कारण भएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु, २ जना बेपत्ता र २ जना घाईते भएको खवरले स्तब्ध भएको बताउनु भएको छ ।


यस दुःखद घटनामा हराईरहेका ब्यक्तिहरुको खोजिकार्य तिब्रपार्दै राहत र उद्धारमा जुटन सवै पक्षसँग नेता भण्डारीले अनुरोध गर्नुभएको छ । नेता भण्डारीले दुःखद घटनाका मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
पहिरोमा पुरिएर सत्यवती गाउँपालिका वडानम्बर ४ लिम्घामा ८ जना र ठूलो लुम्पेकमा ३ जनाको मृत्यु भएको छ ।

≪ Previous Post

शिक्षाको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण ः मन्त्री बराल

Next Post ≫

आजको राशिफल (२०७६ साउन ८ गते बुधबार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क