Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ सुनवल, परासी र बर्दघाटमा सिसी क्यामराद्वारा प्रहरीको निगरानी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुनवल, परासी र बर्दघाटमा सिसी क्यामराद्वारा प्रहरीको निगरानी

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0
सुनवल, परासी र बर्दघाटमा सिसी क्यामराद्वारा प्रहरीको निगरानी
80
SHARES
ShareTweet


नवलपरासी, ६ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी, बर्दघाट र सुनवल गरी तीन मुख्य बजारमा प्रहरीले सिसी क्यामराबाट निगरानी बढाएको छ ।
सवारी दुर्घटना, सुरक्षा संवेदनशिलता, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै शान्ति सुरक्षा कायम गराउने उद्देश्यले ३ मुख्य बजारको १८ स्थानमा सिसी क्यामरा जडान गरी सिसी क्यामरा मार्फत निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनुभयो ।
थापाका अनुसार प्रदेश ५ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त सिसी क्यामरा जडान गरिएको हो । परासी बजारमा ८ वटा, सुनवलमा ५ वटा र बर्दघाट बजारमा ५ वटा गरी १८ वटा सिसी क्यामरा जडान गरिएको छ ।

≪ Previous Post

क्रान्तिकारी पत्रकार महासंघद्वारा पत्रकार जैसीलाई कारवाही

Next Post ≫

आजको राशिफल (२०७६ साउन ६ गते सोमवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क