Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ आज पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइँदै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइँदै

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७६ · 0
आज पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइँदै
60
SHARES
ShareTweet


बुटवल ७ साउन

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसलुक भरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

पुष्पलाल श्रेष्ठले २००६ सालमा निरञ्जनगोविन्द वैद्य, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसहितको नेपाल कम्युनिष्ट पार्टी गठन गर्नु भएको थियो । भारतको कोलकातामा पार्टी गठन भएको हो । विक्रम सम्वत १९८१ मा रामेछापको भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीका माइला छोराका रुपमा जन्मनु भएका पुष्पलाल प्रजातान्त्रिक आन्दोलनका शहीद गंगालालका भाई हुनुहुन्छ ।

प्रजातन्त्रको पुनःस्थापना गर्न कम्युनिष्ट र कांग्रेस मिल्नु पर्छ भन्ने विचारका नेता पुष्पलाललाई दूरदर्शी नेताका रुपमा स्मरण गरिन्छ । उहाँकै विचार अनुसार कम्युनिष्ट र कांग्रेस मिलेपछि देशमा प्रजातन्त्र पुनर्बहाली भएको हो । पुष्पलालले गठन गर्नुभएको पार्टी नेकपा विगतमा अनेक चिरामा विभक्त भए पनि पुनः एकीकरण भएर नेकपा बनेको छ ।

संसदमा सुविधाजनक बहुमतका साथ सरकार सञ्चालन गरिरहेकाले पुष्पलालका सपना साकार भएको विष्लेषण गरिएको छ ।

≪ Previous Post

नेपाल भ्रमण वर्ष २०२० ः फागुनमा पर्यटन लगानी सम्मेलन

Next Post ≫

अख्तियारमा परेका उजुरीको संख्या हेर्दा स्थानिय तहमा अनियमितता बढदो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क