बुटवल ३ साउन रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कतिपय बुदा र ढुवानीमा अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटीएस) तत्काल लागू गर्न नसकिने बताउँदै शुक्रवार बुटवलमा बिरोध रयाली निकालेका छन । रुपन्देहीमा क्रियासिल संघ सस्थाहरुको समन्वयकारी सस्था सञ्जाल रुपन्देहीको आब्हानमा बिहान बुटवलमा ब्यवसायीहरुले बिरोध रयाली निकालेका हुन । बर्षा भईरहेको अवस्थामा […]