Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ वर्षादको भेलमा सडकमा भिज्दैै व्यवसायीले गरे सामाजिक सुरक्षा कोष र भिसिटीएसको बिरोध
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वर्षादको भेलमा सडकमा भिज्दैै व्यवसायीले गरे सामाजिक सुरक्षा कोष र भिसिटीएसको बिरोध

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 1
वर्षादको भेलमा सडकमा भिज्दैै व्यवसायीले गरे सामाजिक सुरक्षा कोष र भिसिटीएसको बिरोध
120
SHARES
ShareTweet

बुटवल ३ साउन
रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कतिपय बुदा र ढुवानीमा अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटीएस) तत्काल लागू गर्न नसकिने बताउँदै शुक्रवार बुटवलमा बिरोध रयाली निकालेका छन ।
रुपन्देहीमा क्रियासिल संघ सस्थाहरुको समन्वयकारी सस्था सञ्जाल रुपन्देहीको आब्हानमा बिहान बुटवलमा ब्यवसायीहरुले बिरोध रयाली निकालेका हुन ।
बर्षा भईरहेको अवस्थामा पनि व्यवसायीहरु छाता ओढेरै रयालीमा सहभागि भएका थिए ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालय वाल मन्दिरबाट सुरु भएको विरोध रयाली अमरपथ, अस्पताललाइन मिलनचोक हुदै राजमार्ग चौराहासम्म पुगी पुन टाफिकचोकमा फर्किएर कोण सभामा पवरिणत भएको थियो ।
कोण सभामा बोल्ने व्यवसायीक सस्थाका नेताहरुले अव्यवसायीक नीति खारेज नभएसम्म वा सरकारले निणर्य पुर्न्बिचार नगरेसम्म आन्दोलन जारी राख्ने उद्घघोष गरेका थिए । उनीहरुले चरणबद्ध सांकेतिक आन्दोलनको सुनुवाई नभए बन्दका बिरोधी व्यवसायीहरुले आन्दोलनमा उत्रन बाध्य हुने बताएका थिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्व र नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष धु्रव कुमार धितालको सञ्चालनमा भएको कोण सभामा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम,नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश संयोजक नेत्र पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, नेपाल ढुवानी व्यवसायी महासंघ रुपन्देहीका उपाध्यक्ष लगायतले बोल्नु भएको थियो ।
यसअघि सञ्जालले विहिवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

≪ Previous Post

काँग्रेस रुपन्देहीद्धारा भिसिटिएसको बिरोध

Next Post ≫

विमा सञ्चयकर्तालाई चेक हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क