Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ काँग्रेस रुपन्देहीद्धारा भिसिटिएसको बिरोध
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस रुपन्देहीद्धारा भिसिटिएसको बिरोध

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0
काँग्रेस रुपन्देहीद्धारा भिसिटिएसको बिरोध
40
SHARES
ShareTweet

बुटवल ३ साउन
नेपाली काँग्रेस रुपन्देहीले सरकारले बजेट मार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवाहक ट्रकलाई अनलाईन मार्फत निगरानी गर्न ल्याएको नीतिको बिरोध गरेको छ ।
काँग्रेस रुपन्देहीको भैरहवामा सम्पन्न बैठकले बिना तयारी र पुर्वाधार विनै हचुवाको भरमा उक्त नीति ल्याएको भन्दै सरकारको आलोचना गरेको छ ।
काँग्रेस सभापति अब्दुल रज्जाकले सरकारले कार्यान्वयन नै गर्न नसक्ने नीति अबलम्बन गरेकाले आफुहरुले बिरोध गरेको उल्लेख गर्दै उद्योगी व्यवसायिहरुले गरेको बिरोध सकारात्मक भएको भन्दै पार्टीले समर्थन जनाएको बताउनु भयो ।
साथै बैठकले बुटवल बेलहिया ६ लेन सडक खण्डमा तिलोत्तमा नगरपालिकाले निर्माण गरेका बुद्ध मुर्ति तोडफोड गरेको प्रति घोर निन्दा गरेको छ । पार्टीले बुद्धमुर्ति फोड्ने समुहको तत्काल खोजी गरी कडा भन्दा कडा कारर्वाही गर्न माग गरेको सचिव रामकृष्ण खाणले जानकारी दिनु भयो ।
सचिव खांँणका अनुसार महामानव बिशेश्वर प्रसाद कोईरालाको ३७ औं स्मृती दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने निर्णय गरिएको छ । स्मृति दिवसको पुर्व सन्ध्यामा साउन ६ गते तिलोत्तमा नगरपालिका १७ स्थित बिपी ग्राम स्वास्थ्य सेवा केन्द्रमा बृक्षा रोपण गर्ने सचिव खांँणले जानकारी दिनु भयो । साथै उहाँले बाढी पिडितको सहयोगका लागि राहत संकलन कार्य पनि शुरु गरिने जानकारी दिनु भयो ।

≪ Previous Post

प्रदेश पाँचमा कुल बजेटको ३७ प्रतिशत खर्च हुन सकेन

Next Post ≫

वर्षादको भेलमा सडकमा भिज्दैै व्यवसायीले गरे सामाजिक सुरक्षा कोष र भिसिटीएसको बिरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क