नवलपरासी, ३ भदौ । पूर्व पश्चिम राजमार्गको अरुणखोलामा अवरुद्ध सडक मंगलबार विहानदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । प्रहरीका अनुसार एकतर्फी सडक खुलाउने र डाइभर्सन मर्मतको काम समेत चलिरहेकोले दिउँसोसम्ममा दुवैतर्फी सडक सञ्चालनमा आउनसक्ने सम्भावना रहेको छ । आइतवार सांझ ५ बजेपछि लगातारको वर्षाका कारण अरुणखोलामा पानीको सतह बढेपछि गाडी बगाउने जोखिम हुन नदिन डाइभर्सनमा […]