Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 174)

राजनीति

बजार बिस्तार गर्नुहोस् इन्धन अभाव हुंदैन : आयल निगम

बजार बिस्तार गर्नुहोस् इन्धन अभाव हुंदैन : आयल निगम

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

इन्धनकालागि निगम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ : ब्यवसायी नवलपरासी, ८ भदौ । नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ । यस क्षेत्रका पेट्रोलियम ब्यवसायीहरुलाई पेट्रोलियम पदार्थको बजार बिस्तार गर्न आग्रह गर्दै नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारीका प्रमुख ईन्जिनियर सूरज […]

अरुलाई दोष दिएर मुलुकमा विकास हुदैन

अरुलाई दोष दिएर मुलुकमा विकास हुदैन

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल ८ भाद्र नेकपा संसदीय दलका सचेतक तथा सांसद शान्ता चौधरीले कसैलाई दोष दिएर र मुलुकको विकास नहुने बताउनु भएको छ । लियो क्लव अफ तिलोत्तमाद्धारा शनिबार बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’कार्यक्रममा बोल्दै सांसद चौधरीले मुलुकको विकास गर्न समाजमा व्याप्त नकारात्मक सोच र चिन्तनको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । उहाँले […]

ब्राउनसुगर सहित दुईजना पक्राउ

ब्राउनसुगर सहित दुईजना पक्राउ

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

बुटवल, ६ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लागु औषध (ब्राउनसुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच नं. प्रदेश प्रहरी कार्यालय दाङ्को व्यूरो तथा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले टोलीले तिलोत्तमा नगरपालिका वडा नं. २ शान्तिकुञ्जबाट सरावन नगरपालिका ६ नवलपरासीका २८ वर्षीय मुन्ना कहार र सोही नगरपालिका वडा नं. ४ का २९ […]

सचेतक ढकालको घरमा बम विष्फोट गराउने तीनजना पक्राउ

सचेतक ढकालको घरमा बम विष्फोट गराउने तीनजना पक्राउ

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

बुटवल, ६ भदौ । प्रदेश नम्वर ५का प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम विष्फोट गराएको अभियोगमा रुपन्देही प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लब नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य तथा सो पार्टीका जिल्ला जनसरकार उपप्रमुख लुम्बिनी सांस्कृतिक नगरपालिका ११ का […]

पत्रकार अधिकारीको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना

पत्रकार अधिकारीको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0

परिवारलाई ५ लाख क्षतिपुर्ती र छोरा छोरीलाई तिलोत्तमा नगरपालिकाले पढाउने बुटवल, ६ भदौ । सवारी दुर्घटनामा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको स्मृतिमा तिलोत्तमा नगरपालिकाले पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्ने भएको छ । पत्रकार अधिकारीको निधन भएको सातौं दिनको पुण्य तिथिमा शुक्रबार तिलोत्तमा नगरपालिकाले अधिकारीकै निवास तिलोत्तमा ३ मा आयोजना गरेको शोक सभामा बोल्दै तिलोत्तमा […]

कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

हरिश ढकाल बुटवल, ५ भदौ । केहिदिन अघि मणिमुकुन्द सेन उद्यानको चितुवाको खोरमा लुकाई राखेको अवस्थामा फेला परेको काठका दोषिमाथि तत्काल कडा कारबाहीको माग गर्दै बिहिबार स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । फुलबारी भित्र चितुवाको खोरमा र बाहिर फेला परेको ३७ थान काठका गोलियाहरु लुकाउने मणिमुकुन्द सेन उद्यान समिति, पदाधिकारी र कर्मचारीमाथि छानविन नगरि घटनालाई […]

आयल निगमको वितरण प्रणालीप्रति गुनासो छैन : ब्यवसायी

आयल निगमको वितरण प्रणालीप्रति गुनासो छैन : ब्यवसायी

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

भण्डारण क्षमता बृद्धि र भौतिकपूर्वाधारको काम हुंदैछ : आयल निगम कपिलवस्तु, ५ भदौ । नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीको वितरण प्रणाली राम्रो रहेको ब्यवसायीहरुले बताएका छन् । ईन्धनको बितरण प्रणालीमा सुधार भएजस्तै निगमको आन्तरिक ब्यवस्थापनमा समेत सुधार गर्न ब्यवसायीहरुले सुझाव दिएका छन् । नेपाल आयल निगम भलवारी, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र कपिलवस्तु जिल्लाका […]

भारतको गोण्डाबाट ईन्धन आयात गरिने

भारतको गोण्डाबाट ईन्धन आयात गरिने

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

कपिलवस्तु, ५ भदौ । नेपाल आयल निगमले भारतको गोण्डा डिपोबाट पेट्रोलियम पदार्थ आयात गर्ने भएको छ । यस अघि भारतकै बेतालपुर र मुगलसराय डिपो बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको निगमले नयाँ डिपो गोण्डाबाट समेत छिटै पेट्रोलियम पदार्थ आयात गर्ने भएको हो । नेपाल आयल निगम, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र कपिलवस्तु जिल्लाका पेट्रोलियम ब्यवसायी […]

सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक

सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७६ · 0

बुटवल, ४ भदौ । सवारी दूर्घटना न्यूनिकरणका लागि यातायात मजदुरहरू जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचले प्रथम अधिवेशनका अवसरमा बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा ब्यक्त गरेका हुन् । कार्यक्रमा नेपाल ट्रेड युनियन महासंघ […]

शान्ति सुरक्षाको सवालमा सरकार पूर्ण रुपमा असफल : उपसभापति निधी

शान्ति सुरक्षाको सवालमा सरकार पूर्ण रुपमा असफल : उपसभापति निधी

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७६ · 0

बुटवल, ३ भाद्र नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले शान्ति सुरक्षाको सवालमा सरकार पूर्ण रुपमा असफल भएको बताउनु भयो । उपसभापति नीधिले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या भएको यतिका समय भईसक्दा पनि सरकार मुकदर्शक बनेको उल्लेख गर्दै त्यसयता पनि बलात्कार तथा हत्या हिंसा बढिरहेकाले शान्ति सुरक्षाको सवालमा सरकार पूर्ण रुपमा असफल भएको अरोप लगाउनु […]

Posts pagination

Previous 1 … 173 174 175 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क