Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 172)

राजनीति

काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान

काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

बुटवल, २२ भाद्र नेपाली काँग्रेस रुपन्देहीले मुलुकको नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको छ । नेपाली काँग्रेस रुपन्देहीको शनिबार र आईतबार बसेको जिल्ला समितिको बैठकले जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० प्रदेश निर्वाचन क्षेत्रमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको हो । जस अन्तरगत संघीय संरचना अनुसार क्षेत्र नं. १ को सभापतिमा हिराबहादुर खत्री, […]

शँकरनगर खानेपानी संस्थाले छ लेन सडकमा सार्वजनिक शौचालय बनाउने

शँकरनगर खानेपानी संस्थाले छ लेन सडकमा सार्वजनिक शौचालय बनाउने

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0

तीन वर्षभित्र प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानी : मन्त्री गिरी बुटवल, २१ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले योगिकुटीदेखी डाइभरटोलसम्म ६ लेन सडकको दायाँबायाँ सार्वजनिक सौचालय बनाउने भएको छ । सौचालय निर्माणको लागि शनिबार सम्पन्न साधारण सभाले प्रस्ताव पारित गर्दै बजेट समेत विनियोजन गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद तिवारीले जानकारी […]

वडा अध्यक्ष द्वारा आत्महत्या प्रयास

वडा अध्यक्ष द्वारा आत्महत्या प्रयास

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0

बुटवल, २१ भदौ । आत्महत्या प्रयास गरेका बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालको अवस्था चिन्ता जनक रहेको छ । चिकित्सकका अनुसार उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना हुनुभएका वडा अध्यक्ष नेपालको अवस्था गम्भिर रहेकोे बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष टंक पराजुलीले जानकारी दिनुभयो । […]

बिपि बिचार राष्ट्रिय समाज रुपन्देही क्षेत्र नम्वर २ मा अर्याल

बिपि बिचार राष्ट्रिय समाज रुपन्देही क्षेत्र नम्वर २ मा अर्याल

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0

बुटवल, २१ भाद्र बिपि बिचार राष्ट्रिय समाज क्षेत्र नं. २ रुपन्देहीमा क्षेत्रीय कार्यसमिति चयन गरिएको छ । बिपि बिचार राष्ट्रिय समाजको बिधान २०६९, परिमार्जित बिधान २०७१ को दफा १५ बमोजिम हरिप्रसाद अर्यालको सभापतित्वमा क्षेत्रीय समिति गठन गरिएको हो । समितिको उपसभापतिमा घनश्याम तिवारी, सचिवमा मुक्ति अधिकारी, सहसचिवमा निर्मला वेलबासे र कोषाध्यक्षमा बिन्दु ढकाललाई चयन गरिएको […]

नेकपा रुपन्देहीले डेंगु नियन्त्रणका लागि अभियान चलाउने

नेकपा रुपन्देहीले डेंगु नियन्त्रणका लागि अभियान चलाउने

संसारपोस्ट संवाददाता · २० भाद्र २०७६ · 0

बुटवल, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय रुपन्देहीको बिस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले संगठित सदस्यता नविकरण गर्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजकको संयोजकत्वमा नविकरण कार्यदल गठन गरेको छ । क्षेत्रीय समन्वय कमिटीका सचिव कार्यदलमा सचिवको रुपमा रहेका छन् भने सदस्यमा सबै जिल्ला कमिटीका सदस्यलाई राखिएको छ । उक्त […]

प्रहरी निरिक्षक बनाइदिने भन्दै  ४ लाख घुस लिएका पूर्व सांसद पक्राउ

प्रहरी निरिक्षक बनाइदिने भन्दै ४ लाख घुस लिएका पूर्व सांसद पक्राउ

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७६ · 0

काठमाण्डौ १९ भाद्र केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी० ले पूर्व सांसद समेत रहेका डोलबहादुर कार्की डिबि० लाई पक्राउ गरेको छ । राजकुमार राई नाम गरेका युवालाई प्रहरी निरीक्षक बनाईदिने भन्दै चार लाख नगद लिएर उनी फरार भएका थिए । उनलाई पटक पटक उक्त रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेपछि सर्वोच्च अदालतले एक लाख जरिवानासहित […]

लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा : मन्त्री केसी

लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा : मन्त्री केसी

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७६ · 0

बुटवल १९ भाद्र प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद के.सी.ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा रहेकाले यसको सफल कार्यान्वयनमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ् । प्रादेशिक संरचनाहरुले अझै पूर्णता नपाइसकेको अवस्थामा समृद्ध नेपाल बनाउने सपना पूर्ण बनाउन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । उच्च अदालत बार एसोसिएसन बुटवलको […]

प्रदेश पाँचका ११ सरकारी अस्पतालमा बिकास समिति गठनको बाटो खुल्यो

प्रदेश पाँचका ११ सरकारी अस्पतालमा बिकास समिति गठनको बाटो खुल्यो

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७६ · 0

२२ जनाले राजनैतिक नियुक्ति पाउने निश्चित बुटवल, १६ भाद्र प्रदेश पाँचमा रहेका ११ वटा सरकारी अस्पतालमा बिकास समिति गठनको बाटो खुलेको छ । उक्त निर्णयसंगै२२ जनाले राजनैतिक नियुक्ति पाउने निश्चित भएको छ । प्रदेश पाँच मन्त्री परिषदको सोमबार बसेको बैठकले सामाजिक बिकास मन्त्रालयलाई प्रदेश भित्रका ११ वटा सरकारी अस्पतालमा बिकास समिति गठन गर्न स्वीकृती प्रदान […]

तातो इन्धन लगेर चिसोमा बेच्दा परिमाणमा क्षती भयो : ब्यवसायी

तातो इन्धन लगेर चिसोमा बेच्दा परिमाणमा क्षती भयो : ब्यवसायी

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७६ · 0

वर्किङ्ग तथा स्रिंकेज लसको क्षतिपुर्ति हुनेगरी कमिशन गर्न माग गुल्मी, १६ भदौ । पहाडी जिल्लाका पेट्रोलियम ब्यवसायीहरुले तातो इन्धन ल्याएर चिसोमा बेच्नुपर्दा इन्धनको परिमाणमा धेरै क्षति ब्यहोर्नुपरेको गुनासो गरेका छन् । उनीहरुले पहाडी जिल्लामा बर्षा याममा पेट्रोल बढि बिक्री हुने र हिउद याममा डिजेलको बिक्री बढि हुने हुंदा सोही अनुसार इन्धन उपलब्ध गराउन निगमको ध्यानाकर्षण […]

भदौ भित्रै लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु हुन्छ : निर्देशक भट्टराई

भदौ भित्रै लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु हुन्छ : निर्देशक भट्टराई

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७६ · 0

१५ दिन भित्र ट्याँकरको मापदण्ड चेकजाँच गर्न निर्देशन गुल्मी, १६ भदौ । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक शुसिल भट्टराईले निगमको भलवारी डिपोबाट हुने पेट्रोलियम पदार्थको आपुर्ति ब्यवस्थापनलाई सहज र सरल बनाउन थप चारवटा लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु गर्नलागेको बताउनु भएको छ । अहिले एक पटकमा चारवटा गाडीले मात्र लोड अनलोड गरिरहेको डिपोमा एकातिर […]

Posts pagination

Previous 1 … 171 172 173 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क