Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 171)

राजनीति

अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको छः अध्यक्ष पालुङ्वा

अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको छः अध्यक्ष पालुङ्वा

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको आरोप लगाएका छन् । राष्ट्रिय महिला मोर्चाको पाँचौ राष्ट्रिय महाधिवेशनको आज शुक्रबार तिलोत्तमा मंगलापूरमा उद्घाटन् गर्ने क्रममा सो कुरा बताएका हुन् । भ्रष्टाचार गर्नेलाई देशद्रोह सरहको अपराध मान्नु पर्ने र भ्रष्टाचार विरुद्धका अहिले भएका व्यवस्था तथा कारबाही खपुग रहेको बताउँदै उनले […]

छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली

छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

बुटवल, २७ भदौ । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बर्तमान सरकारले जनताको आशा र अपेक्षा अनुसार विकास निर्माणका काम पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । जनताको समर्थन र विश्वासले वनेको दुई तिहाई बहुमतको सरकार विपक्षीहरूको नकारात्मक भ्रम र प्रचारबाजीलाई चिर्दै सहि दिशा र बाटोमा अघि बढेको दाबि गर्नुभयो । उहांले यहि सरकारको नेतृत्व […]

सर्दीको होङ्सी सिमेन्टको ढुवानी ठप्प

सर्दीको होङ्सी सिमेन्टको ढुवानी ठप्प

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७६ · 0

स्थानीय ढुवानी व्यवसायी आन्दोलित रामकुमार श्रेष्ठ नवलपरासी, २५ भदौ । नवलपरासीको सर्दीमा होङ्सी सिमेन्टको ढुवानी ठप्प भएको छ । स्थानीय ढुवानी व्यवसायीहरुले गत सोमबार साँझबाट ढुवानी रोकेर आन्दोलन थालेका हुन् । उनीहरुले होङ्सी कम्पनीले पाएको सम्पूर्ण अर्डर स्थानीय ट्रान्सपोर्टलाई जानकारी हुनु पर्ने, होङ्सी सिमेन्टबाट उत्पादन भएको सिमेन्ट तथा क्लिंकर ढुवानी गर्दा स्थानीय ट्रान्सपोर्टको गिल्टी काट्नु […]

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७६ · 0

बुटवल, २४ भदौ । नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबारदेखि मुलुकभर एकसाथ शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर शुरु गरिएको जागरण अभियान आगामी असोज ७ गते समापन हुनेछ । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी […]

‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’

‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

कमल चौधरी चितवन, २३ भदौ । थारु पत्रकार संघ नेपालको केन्द्रीय महाधिवेशनमा कृषि तथा पशुपंक्षी राज्यमन्त्री राजकुमारी चौधरीले थारु समुदायको हक अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण हुने बताउदै निश्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । मिडिया शक्ति नै समाज र देशलाई परिवर्तन गर्न सक्ने ठुलो शक्ति भएकोले उत्पीडित जातजाति र समुदायको […]

काउन बुटवलमा एकसय एक युनिट रगत संकल

काउन बुटवलमा एकसय एक युनिट रगत संकल

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

बुटवल, २३ भदौ । नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) बुटवलले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेका छन् । संघले सोमबार बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा निर्माण क्षेत्रमा कार्यरत १ सय १ जना मजदुरहरुले रक्तदान गरेका हुन् । रगतको अभाव हुन नदिने उद्वेश्यले काउन बुटवलले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक […]

नेपाली काँग्रेस सियारीद्वारा सियारी गाउँपालिका घेराउ

नेपाली काँग्रेस सियारीद्वारा सियारी गाउँपालिका घेराउ

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

एकपक्षिय ढंगले अगाडी बढेको र आर्थिक अनियमितता गरेको आरोप बुटवल, २३ भदौ । रुपन्देहीको चिल्हिया स्थित सामुदायिक बृक्षारोपण गरिएको जग्गा भूमाफियासंग सांठगांठ गरी सियारी गाउँपालिकाले ब्यक्तिका नाममा दर्ता गराएको भन्दै नेपाली काँग्रेस सियारी गाउँ समितिले सार्वजनिक जग्गा दर्ता खारेज गर्न माग गरेको छ । गाउँपालिकाले भू–माफियासँग साँठगाँठ गरी चिल्हिया स्थित कित्ता नम्बर ४५ को ४ […]

खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु मारमा

खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु मारमा

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

पुँजी पलायन रोक्न राजश्व अशुलीलाई प्रभावकारी बनाउन माग बुटवल, २३ भदौ । सरकारले लिएको भन्सार एवं कर नीतिका कारण व्यबसायिक समस्या उत्पन्न भएको सरोकारवाला ब्यवसायीहरुले औंल्याएका छन् । नेपाल भारत खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु ठूलो मारमा परेको उनीहरुले बताएका छन् । भन्सार एवं कर नीतिका कारण व्यबसायिले भोग्नु परेका समस्या र ती समस्या समाधानकालागि […]

आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै

आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

काठमाडौं, २३ भदौ । आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै छ । नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ता हुनेछ । परराष्ट्रमन्त्रालयका अनुसार दुईपक्षीय वार्ता पछि दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुने छ । वार्ताका लागि उत्तरी छिमेकी मुलुक चीनका विदेशमन्त्री वाङ यी हिजो आईतबार […]

आफ्नै भवन बनाउने तिलोत्तमा वडा नं. ९ पहिलो

आफ्नै भवन बनाउने तिलोत्तमा वडा नं. ९ पहिलो

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

तिलोत्तमा, २२ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । केवलानीमा निर्मित सो भवनको आइतबार उद्घाटन गर्दै कार्यवाहक नगर प्रमुख दुर्गाप्रसाद पाण्डेयले एकल वडा कार्यालय सञ्चालन गर्ने नीतिअनुसार वडा नं. ९ ले आफ्नै कार्यालय भवन बनाएको बताउनुभयो । उहाँले दुई वर्षभित्र नगरका सबै वडा कार्यालय सुविधासम्पन्न आफ्नै भवनबाट […]

Posts pagination

Previous 1 … 170 171 172 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क