Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बिपि बिचार राष्ट्रिय समाज रुपन्देही क्षेत्र नम्वर २ मा अर्याल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिपि बिचार राष्ट्रिय समाज रुपन्देही क्षेत्र नम्वर २ मा अर्याल

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0
बिपि बिचार राष्ट्रिय समाज रुपन्देही क्षेत्र नम्वर २ मा अर्याल
100
SHARES
ShareTweet

बुटवल, २१ भाद्र बिपि बिचार राष्ट्रिय समाज क्षेत्र नं. २ रुपन्देहीमा क्षेत्रीय कार्यसमिति चयन गरिएको छ । बिपि बिचार राष्ट्रिय समाजको बिधान २०६९, परिमार्जित बिधान २०७१ को दफा १५ बमोजिम हरिप्रसाद अर्यालको सभापतित्वमा क्षेत्रीय समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा घनश्याम तिवारी, सचिवमा मुक्ति अधिकारी, सहसचिवमा निर्मला वेलबासे र कोषाध्यक्षमा बिन्दु ढकाललाई चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा नरबहादुर रजाली, अनिलप्रसाद श्रेष्ठ, नरेश पुन, अग्नी क्षेत्री, रमेश पराजुली, शान्ति बिक, गीता उपाध्याय, विष्णु भण्डारी, युवराज भण्डारी, ओमप्रकास बिक, धर्मा शर्मा, झबिन्द्र घिमिरे, रामचन्द्र ढकाल, दुर्गाबहादुर केसी, सञ्जय जयसवाल र धनकुमारी खनाललाई चयन गरिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा आयोजना गरिएको कार्यक्रममा समाजका रुपन्देही जिल्ला अध्यक्ष शरद भट्टराई, सचिव कृष्णप्रसाद पोखरेल, सदस्य नारायण अधिकारीले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा क्षेत्रीय सभापति अर्यालले रचनात्मक रुपमा समितिलाई अंगाडी बढाउने बताउनु भयो ।

≪ Previous Post

नेकपा रुपन्देहीले डेंगु नियन्त्रणका लागि अभियान चलाउने

Next Post ≫

रुपन्देहीको तिलोत्तमा स्थित सामुहिक सहकारीमा एटिएम सेवा शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क