Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ वडा अध्यक्ष द्वारा आत्महत्या प्रयास
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वडा अध्यक्ष द्वारा आत्महत्या प्रयास

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0
वडा अध्यक्ष द्वारा आत्महत्या प्रयास
50
SHARES
ShareTweet


बुटवल, २१ भदौ । आत्महत्या प्रयास गरेका बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालको अवस्था चिन्ता जनक रहेको छ ।
चिकित्सकका अनुसार उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना हुनुभएका वडा अध्यक्ष नेपालको अवस्था गम्भिर रहेकोे बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष टंक पराजुलीले जानकारी दिनुभयो ।
वडाअध्यक्ष नेपाललाई स्वास फेर्न समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।
वडा अध्यक्ष नेपालले वडा नं. २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा शनिवार बिहान ९ बजे सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गर्नु भएको थियो ।
आफ्नो कोठाको ढोका बन्द गरी सिलिङ पंखामा झुण्डिदै गरेको अवस्थामा आफ्नै आमाले देखेर छिमेकीलाई खबर गरेपछि छिमेकीको सहयोगमा डोरी काटेर अस्पताल पु¥याईएको थियो ।
छिमेकीले डोरी काटेर तत्कालै लुम्बिनी प्रोदशिक अस्पतालमा पु¥याएपनि त्यहा उपचार हुन नसकेपछि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । स्रोतका अनुसार वडा अध्यक्ष नेपाल केही दिनदेखि तनावमा देखिएको र वडा तथा नगरपालिकाको कार्यक्रममा समेत सहभागि हुनु भएको थिएन ।

≪ Previous Post

डेँगुका विरामीको अवस्था बुझ्न आन्तरिक मामिला मन्त्री अस्पतालमा

Next Post ≫

चौतारी लघु बित्तमा १ हजार बढि महिलालाई बित्तिय साक्षरता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क