Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर खानेपानी संस्थाले छ लेन सडकमा सार्वजनिक शौचालय बनाउने
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर खानेपानी संस्थाले छ लेन सडकमा सार्वजनिक शौचालय बनाउने

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0
शँकरनगर खानेपानी संस्थाले छ लेन सडकमा सार्वजनिक शौचालय बनाउने
90
SHARES
ShareTweet

तीन वर्षभित्र प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानी : मन्त्री गिरी



बुटवल, २१ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले योगिकुटीदेखी डाइभरटोलसम्म ६ लेन सडकको दायाँबायाँ सार्वजनिक सौचालय बनाउने भएको छ । सौचालय निर्माणको लागि शनिबार सम्पन्न साधारण सभाले प्रस्ताव पारित गर्दै बजेट समेत विनियोजन गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद तिवारीले जानकारी गराउनु भयो ।
त्यस्तै गरी उक्त संस्थाले सेवा क्षेत्र ६ मा ओभरहेड ट्यांकी निर्माण, मर्मत सम्भार लगायतका लागि बजेट विनियोजन गरेको छ । उपभोक्ताको हितलाई मध्येनजर गरि यो वर्ष खानेपानीको महसुलमा बृद्धि गरिएको छैन भने पानीको खपत बढाउन उपभोक्ताहरुलाई प्रोत्साहन गरिने पनि उहाँले जानकारी गराउनु भयो । त्यस्तै तरकारी खेती लगायतका आयआर्जनका काममा लाग्न गर्न प्रोत्साहन गर्नेगरी कम खपत र बढी खपत गर्नेलाई महसुलमा हेरफेर गरिएको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रदेश पाँचका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले ३ वर्ष भित्र प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । उहाँले पानीको मुललाई व्यवस्थित गर्न पहाडमा पोखरी निर्माण र तराइकालागि चुरेका खोँचमा ताल बनाइने जानकारी दिनुभयो ।


कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले शंकरनगर खानेपानी संस्थाले राम्रो काम गरेर मुलुककै लागि नमुना प्रदर्शन गरेको बताउनु भयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरी, खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष धु्रवकुमार धिताल, नेकपा तिलोत्तमाका अध्यक्ष मोहन चापागाई, नेपाली काँग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डे, आनन्दवन शंकरनगर खानेपानी संस्थाका अध्यक्ष केशव न्यौपाने, करहिया मक्रहर खानेपानीका अध्यक्ष यज्ञ गैरे, संस्थाकी सचिव सावित्रा पन्थी लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

पत्रकार आचार्यलाई मातृशोक

Next Post ≫

समृद्ध राष्ट्र निर्माणको लागि निजामति कर्मचारीको अठोट र योगदान जरुरी : मुख्य मन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क