Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पत्रकार आचार्यलाई मातृशोक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार आचार्यलाई मातृशोक

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७६ · 0
पत्रकार आचार्यलाई मातृशोक
30
SHARES
ShareTweet


बुटवल, २१ भदौ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यलाई मातृशोक परेको छ । पत्रकार आचार्यकी आमा साबित्रा आचार्यको ६१ वर्षको उमेरमा डेंगुको संक्रमणका कारण शनिबार साँझ करिव ५ बजे लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई अकस्मात ज्वरो आएपछि तीनदिन अगाडी अस्पताल भर्ना गरिएको थियो । लगातार ज्वरो आएपछि परिक्षण गर्दा उहाँमा डेंगुको संक्रमण देखिएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको आईसियु कक्षमा उपचाररत उहाँको शरिरमा रगतमा प्लेटलेट्सको मात्रा बढ्न सकेको थिएन । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुर निवासी स्वर्गीय साबित्रा आचार्यको ४ भाई छोरा र २ बहिनी छोरी हुनुहुन्छ । पत्रकार आचार्य जेठो छोरा हुनुहुन्छ ।

≪ Previous Post

चौतारी लघु बित्तमा १ हजार बढि महिलालाई बित्तिय साक्षरता

Next Post ≫

शँकरनगर खानेपानी संस्थाले छ लेन सडकमा सार्वजनिक शौचालय बनाउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क