Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 132)

राजनीति

सरकारले दिनु पर्ने पौने ८ करोड नपाए असार देखि डायलाईसिस सेवा बन्द गर्ने मुटु अस्पतालको उदघोष

सरकारले दिनु पर्ने पौने ८ करोड नपाए असार देखि डायलाईसिस सेवा बन्द गर्ने मुटु अस्पतालको उदघोष

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०७७ · 0

बुटवल २२ जेठसरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा बन्द गर्ने भएको छ ।विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटु, क्यान्सर लगायतका विरामीलाई उपचारमा सहुलियत दिने सरकारको घोषणा अनुरुप मुटु अस्पतालले विगत ४ वर्षदेखि निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउंदै आएको थियो । विपन्न […]

लकडाउनमा सरकारले कर असुल्ने नीति अवलम्वन गर्नु घातक: रुपन्देही उद्योग संघ

लकडाउनमा सरकारले कर असुल्ने नीति अवलम्वन गर्नु घातक: रुपन्देही उद्योग संघ

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०७७ · 0

बुटवल २१ जेठसरकारले कोरोना भाइरसको विश्वव्यापी असरले आक्रान्त बनेको नेपालको अर्थतन्त्रको समयमा सरकारले कर असुल्ने नीति अवलम्वन गर्नु अत्यन्तै घातक भएको रुपन्देही रुपन्देही उद्योग संघको ठहर छ ।विशेषगरी औद्योगिक क्षेत्र दिनानुदिन धरासायी बन्दै गइरहेका र लामो समयको लकडाउनले उद्योगी व्यवसायी थिलो परेको अवस्थामा सरकारले कुनै ठोस कार्यविधि र संचालनको वातावरण तयारी विनै ४२ खालका उद्योगहरु […]

ब्युटिसियन पेशालाई संरक्षण गर्ने गरि वजेट ल्याउन माग

ब्युटिसियन पेशालाई संरक्षण गर्ने गरि वजेट ल्याउन माग

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0

बुटवल २० जेठट्रेड युनियन कांँगे्रस आबद्ध नेपाल ब्युटिसियन संघ ५ नम्बर प्रदेश समितिले प्रदेश ५ का मुख्यमंत्री शंकर पोखरेललाई भेटेर १० बुदे ज्ञापन पत्र बुझाएको छ । कोभिड १९ र लकडाउनको कारण व्यवसाय पलायन हुने अवस्थामा पुगेकोले मुलत प्रदेशको आउदो बजेटबाट पेशालाई संरक्षण गरि दिन विशेष राहतको व्यवस्था गर्न माग गरेका छन ।प्रदेश भर रहेका […]

कर बझाउन भनी गरिएको सुचना फिर्ता नलिए आन्दोलनः उबासंघ प्रदेश पाँच

कर बझाउन भनी गरिएको सुचना फिर्ता नलिए आन्दोलनः उबासंघ प्रदेश पाँच

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0

बुटवल २० जेठनेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ ले यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिन गरेको सुचना फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघ प्रदेश नम्बर ५का अध्यक्ष गुणानिधी तिवारीले मंगलवार एक विज्ञप्ति जारी गरि यही जेठ १५ गते सर्वोच्च अदालतले […]

लकडाउनको अवधिसम्म कर बुझाउन नसकिने उद्योग व्यापार संगठनको उदघोष

लकडाउनको अवधिसम्म कर बुझाउन नसकिने उद्योग व्यापार संगठनको उदघोष

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0

बुटवल २० जेठलकडाउनको अवधिसम्म कुनै पनि विवरण र करका रकम बुझाउन नसकिने उद्योग व्यापार संगठन रुपन्देहीले उदघोष गरेको छ ।विषम परिस्थितिमा सरकारले नीजि क्षेत्रलाई राहत प्याकेज दिनुको साटो यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिर्न सूचना जारी गरेकोप्रति संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।संगठनका […]

दशगजामा भारतद्धारा भैरहेको सडक निर्माण कार्य अविलम्ब रोक्न माग

दशगजामा भारतद्धारा भैरहेको सडक निर्माण कार्य अविलम्ब रोक्न माग

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0

बुटवल २० जेठनेपाल भारत सीमा क्षेत्र दशगजामा भारतद्धारा भैरहेको सडक निर्माण कार्य अविलम्ब रोक्न राष्ट्रिय अखण्डता सरोकार सञ्चार अभियान, नेपालले माग गरेको छ ।अभियानका संयोजक अधिवक्ता बालकृष्ण चापागाईंले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी उक्त कार्यको विरोध जनाउनु भएको छ् ।उहाँले विज्ञप्तीमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि समेटिएको नक्सा नेपाल सरकारले जारी गरी आफ्नो […]

पूर्वअर्थमन्त्री पौडेलद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री हस्तान्त्ररण

पूर्वअर्थमन्त्री पौडेलद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री हस्तान्त्ररण

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०७७ · 0

बुटवल,१८ जेठपूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराउनु भएको छ् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क आईतबार नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ ।नेकपा रुपन्देहीका सचिव निर्मल जिसी, प्रचार विभाग प्रमुख मोहन चापागाई, नेकपा क्षेत्र न. […]

भारतद्धारा सीमामा ६ फिट अग्लो फोरलेन सडक निर्माण शुरु ,रुपन्देही डुवानमा पर्ने निश्चित

भारतद्धारा सीमामा ६ फिट अग्लो फोरलेन सडक निर्माण शुरु ,रुपन्देही डुवानमा पर्ने निश्चित

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0

प्रदेश सभामा पनि कुरा उठाईयो बुटवल १७ जेठरुपन्देहीको नेपाल भारत सीमा क्षेत्रमा भारतले ६ फिट अग्लो फोरलेनको सडक बनाउन शुरु गरेको तथ्य सार्वजनिक भएको छ ।दुई देश बीचको सन्धि समझौता विपरित भारतीय पक्षले नेपाल भारत सीमा क्षेत्रको १५ मिटर नजिकैबाट सडक बनाउन थालेपछि सीमा क्षेत्रका नेपालीहरुमा डुवानको खतरा बढेको भन्दै सीमाक्षेत्रका नेपाली अतालिएका छन । […]

कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न प्रदेश सदस्यहरुको जोड

कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न प्रदेश सदस्यहरुको जोड

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0

बुटवल १७ जेठप्रदेश ५ को प्रदेश सभामा शनिवार आर्थिक वर्ष २०७७ को विनीयोजन विधेयक माथिको छलफलमा सहभागि प्रदेश सदस्यहरुले कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न माग गरेका छन ।प्रदेश सदस्यहरुले वैदेशिक रोजगारीवाट फर्केका युवालाई केन्द्रमा राखेर कृषिलाई आत्मनिर्भर र उत्पादनमा ज्ञारेन्टी हुने गरि वजेट निर्माण गर्न जोड दिनु भयो ।सभामा प्रदेश सदस्य […]

कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ : जनमुक्ति पार्टी

कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ : जनमुक्ति पार्टी

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0

बुटवल, १७ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाएर काम गर्न सरकारसंग माग गरेको छ । कोरोना महामारीविरुद्ध लड्न सरकार एक्लैले सम्भव नहुने भन्दै जनमुक्तिले संसदमा रहेका र संसद बाहिरका सबै दललाई समेटेर केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्रमार्फत काम गर्नुपर्ने माग गरेको हो । पार्टी निकट […]

Posts pagination

Previous 1 … 131 132 133 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क