काठमाडौं १६ जेठनेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि गर्नु भएको हो ।उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । यसअघि गुल्मी, बाँके, सिन्धुपाल्चोक, ललितपुर र बाराका […]