बुटवल २९ जेठजग्गा अभावमा भौतिक पुर्वाधार निर्माणमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई नेपाल सरकारले वन कार्यालयको जग्गा दिने निर्णय गरेको छ ।नेपाल सरकार मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले वन तथा वातावरण मन्त्रालय मातहत रहेको बुटवलको नयाँ बसपार्क र लुम्बिनी प्रादेशिक अस्पतालको बिचमा रहेको वन कार्यालयको लुम्बिनी प्रादेशिक अस्पताललाई उपलब्ध गराउने निर्णय गरेकोपुर्व अर्थमन्त्रीतथा सासद विष्णु […]