Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ट्रक यातायात व्यवसायी प्रदेश नम्बर पाँचद्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र, मालवहाक सवारी साधनमा लगाईएको भ्याट हटाउन माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्रक यातायात व्यवसायी प्रदेश नम्बर पाँचद्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र, मालवहाक सवारी साधनमा लगाईएको भ्याट हटाउन माग

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०७७ · 0
ट्रक यातायात व्यवसायी प्रदेश नम्बर पाँचद्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र, मालवहाक सवारी साधनमा लगाईएको भ्याट हटाउन माग
150
SHARES
ShareTweet

बुटवल २६ जेठ
नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश नम्बर पाँचले प्रदेशका मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउदै ट्रक व्यवसायीका समस्या समाधानका लागि आगामी वजेटमा व्यवस्था गर्न माग गरेका छन ।
कोभिड १९ ले गर्दा ट्रक व्यवसायीले भोग्नु परेको समस्याका वारेमा अवर्गत गराउदै मालवहाक सवारी साधनमा गत वर्ष देखि लगाईएको मुल्य अभिबद्धिकर भ्याटको विककल्प ल्याउन मुख्य मन्त्री समक्ष माग गरिएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश नम्बर पाँचका संयोजक यम प्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेश ५ का सल्लाहकार जित बहादुर भाटले सम्युक्त रुपमा मुख्यमन्त्री पोखरेलललाई ज्ञापनपत्र बmुभाउदै संघिय सरकारले आर्थिक वषर््ा २०७७ ।०७८ को वजेटमा पनि मालवहाक सवारी साधनलाई मुल्य अभिबद्धिकर भ्याट यथावत राखिएकोले यो सम्भव नभएकोले यसलाई हटाउन माग गरिएको छ ।
ज्ञापनपत्रमा कोभिड १९ को माहामारीको अवधीसम्मको यातायात व्यवसायीले लिएको बैक तथा वितिय संस्थाको ऋणको व्याज मिनाहा र किस्ताको पुनरताजकिकरणका लागि वजेटमा व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै महामारीको समयमा पनि ट्रकका चालक र सहचालकले जोखिममोली सवारी संचालन गरेकाले उनिहरुको सुरक्षाको प्रबन्ध मिलाउनुका साथै कोेभिड १९ को माहमारीमा अग्रपन्तीमा खटिने सरहको बीमाको व्यवस्था मिलाउन माग गरिएको छ ।

≪ Previous Post

शँकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर सञ्चालन

Next Post ≫

तिलोत्तमा आईसोलेशन अस्पतालमा किवानिज क्लवको सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क