Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 130)

राजनीति

प्रदेश ५ सरकारद्वारा आर्थिक बर्ष २०७७÷७८ का लागि ३६ अर्व ३५ करोड २५ लाखको बजेट सार्वजनिक

प्रदेश ५ सरकारद्वारा आर्थिक बर्ष २०७७÷७८ का लागि ३६ अर्व ३५ करोड २५ लाखको बजेट सार्वजनिक

संसारपोस्ट संवाददाता · १ असार २०७७ · 0

बिदेश भ्रमण नगर्ने, स्वास्थ्य र सुरक्षा निकायबाहेक गाडि खरिद नगरिने बुटवल, १ असार । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि ३६ अर्व ३५ करोड २५ लाख रूपैँयाको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १० औं बैठकमा वजेट […]

सरकारले २ दिन भित्रमा रकम दिने मुटु अस्पतालको डायलाईसिस सेवा बन्द नहुने

सरकारले २ दिन भित्रमा रकम दिने मुटु अस्पतालको डायलाईसिस सेवा बन्द नहुने

संसारपोस्ट संवाददाता · ३२ जेष्ठ २०७७ · 0

बुटवल ३२ जेठगौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले असार १ गतेदेखि बन्द गर्ने भनेको मृगौलाको डायलाईसिस सेवा बन्द नहुने भएको छ ।सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै अस्पतालले यसअघि असार १ गतेदेखि मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने जनाएको थियो ।अस्पतालले विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटुको उपचारमा सहुलियत दिएवापत सरकारबाट […]

कोरोना महामारीमा रेड जोनका व्यवसायीद्धारा सरकारले राहात प्याकेज नल्याएको भन्दै गुनासो

कोरोना महामारीमा रेड जोनका व्यवसायीद्धारा सरकारले राहात प्याकेज नल्याएको भन्दै गुनासो

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७७ · 0

बुटवल, ३१ जेठकोरोना भाईरसका कारण रेडजोनमा परेका रुपन्देहीका व्यवसायीले सरकारले राहतको प्याकेज नल्याएको भन्दै गुनासो गरेका छन् ।होटल व्यवसायी, पर्यटन, यातायात, व्यूटीपार्लर ,र नाइसंघ लगायतका व्यवसायीको शनिवार बुटवलमा भएको भेलाले कोरोनाको मारमा परेका व्यवसायिलाई सरकारले सम्बोधन गर्नेगरी राहतका प्याकेजहरु ल्याउन आग्रह गरेका हुन् ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको पहलमा आयोजना गरिएको संयुक्त भेलामा बोल्ने […]

नेपाली काँग्रेस रुपन्देहीले सरकारको ध्यानाकर्षण गराउने

नेपाली काँग्रेस रुपन्देहीले सरकारको ध्यानाकर्षण गराउने

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७७ · 0

भैरहवा, ३१ जेठ । नेपाली काँग्रेस रुपन्देहीले देशमा विद्यमान समसामयिक समस्याहरुको बारेमा आगामी असार २ गते सरकारको ध्यानाकर्षण गराउने भएको छ ।नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारीहरुको शनिबार बसेको बैठकले नेपाली जनता कोरोना महामारीले प्रताडित भईरहेको सन्दर्भमा सरकारले यसको असरलाई न्यूनिकरण गर्न नसकेको र जनता प्रति अनुत्तरदायी बनेको आरोप लगाएको छ । हरेक पक्षमा अनियमितता […]

मासिक १ सय शुल्क घटाउने सहमतिपछि राममणिको ताला खुल्यो

मासिक १ सय शुल्क घटाउने सहमतिपछि राममणिको ताला खुल्यो

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

तिलोत्तमा, ३० जेठस्नातक तह अध्ययन गर्ने विद्यार्थीको मासिक शुल्क घटाउने सहमति भएपछि राममणि बहुमुखी क्याम्पसमा अनेरास्ववियुले लगाएको ताला खुलेको छ ।क्याम्पस सञ्चालक समितिसँग भएको छलफलमा मासिक शुल्क घटाउने र विद्यार्थी संगठनले उठाएका अन्य माग क्रमशः पूरा गर्ने सहमति भएपछि ताला खुलेको संगठनका अध्यक्ष योगेश पराजुलीले बताउनुभयो । अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले विभिन्न २१ बुँदे शैक्षिक […]

अन्तर जातीय प्रेम नै चौरजहारी घटना: अधिकारकर्मी तथा सञ्चारकर्मीको प्रतिवेदन

अन्तर जातीय प्रेम नै चौरजहारी घटना: अधिकारकर्मी तथा सञ्चारकर्मीको प्रतिवेदन

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

बुटवल ३० जेठरुकुम (पश्चिम) चौरजहारी नगरपालिका ८ सोती घटना नवराज विक र सुष्मा मल्ल वीचको अन्तरजातीय प्रेमका कारण घटेको बुटवलवाट गएको अधिकारकर्मी तथा सञ्चारकर्मीद्वारा तयार पारिएको स्थलगत अध्ययन÷अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।शुक्रवार प्रतिवेदन सार्वजनिक गदै सुष्माका अभिभावकले दलित युवालाई स्विकार गर्न नसकेकाले योजना बद्ध आक्रमणमा उत्रिएको देखियो ।बुटवलवाट गएको स्थलगत अध्ययन, अनुगमन टोलीमा विनोद […]

कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बन्ने

कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बन्ने

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

भैरहवा ३० जेठरोहिणी गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को लागी योजना तर्जुमा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।आगामी आर्थिक बर्षमा गाउँपालिकाको प्राथमिकता निर्धारिण कसरी गर्ने बिषयमा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाइ अभिमुखीकरण प्रदान गरिएको छ । कार्यक्रममा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै […]

वाक्लो सुरक्षा घेराका बीच बुटवलमा सरकार विरुद्ध युवाहरुको शान्तिपुर्ण प्रदर्शन

वाक्लो सुरक्षा घेराका बीच बुटवलमा सरकार विरुद्ध युवाहरुको शान्तिपुर्ण प्रदर्शन

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

बुटवल ३० जेठकोरोना माहामारीका बीचमा शुक्रवार प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा युवाहरुले वृहत रुपमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन संगै प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडी पनि प्रदर्शनी गर्ने कार्यक्रम रहेकोमा त्यसलाई रोक्न सुरक्षाकर्मीको वाक्लो उपस्थिती र घेराबन्दी गरिएको थियो ।महामारीको रुपमा रहेको कोभिड–१९ को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड अनुसार नभएको र […]

प्रदेश ५ सरकारद्धारा आइसोलेशन सञ्चालन तथा व्यवस्थापन सम्बन्धि नयाँ मापदण्ड पारित

प्रदेश ५ सरकारद्धारा आइसोलेशन सञ्चालन तथा व्यवस्थापन सम्बन्धि नयाँ मापदण्ड पारित

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0

बुटवल ३० जेठप्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नयाँ मापदण्ड तयार गरि पारित गरेको छ । जिल्ला स्तरिय, स्थानीयतह र होम आईसोलेशन गरी ३ तहका आईसोलेशनका लागि फरक–फरक मापदण्ड तयार पारिएको भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी गराउनु भयो ।मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा शुक्रबार बसेको बैठकले गरेका निर्णय […]

रोहिणी गाउँपालिकाद्वारा लिखित रुपमा योजना माग्न वडालाई आह्वान

रोहिणी गाउँपालिकाद्वारा लिखित रुपमा योजना माग्न वडालाई आह्वान

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७७ · 0

भैरहवा २९ जेठरोहिणी गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को योजना तर्जुमाको लागी योजनाहरु माग गरेको छ ।गाउँपालिकामा बसेको कार्यपालिकाको बैठकले कोरोना महामारीको बिषम परिस्थितिमा वडा भेला गराई योजना माग गर्न जोखिम रहेको जनाउदै सरोकारवालालाई वडा कार्यालय मार्फत लिखित रुपमा योजना माग गरेको छ ।रोहिणी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरि प्राथमिकता क्रम अनुसार वडा स्तरिय, गाउँपालिका स्तरिय, […]

Posts pagination

Previous 1 … 129 130 131 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क