बुटवल । बुटवल उपमहानगरपालिका–९, कालीकानगर स्थित सुजुकीको मोटर पार्ट्स गोदाममा सोमबार आगलागी भएको छ । बुटवल राजमार्ग चौराह नजिकै अवस्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा भिषण आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । गोदाममा दिउँसो करिब साढे १२ बजेदेखि लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, प्रहरी […]