Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 86)

मुख्य समाचार

लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बनाईँदै

लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बनाईँदै

संसारपोस्ट संवाददाता · ४ माघ २०८० · 0

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागिएको फार्मेसी बाटिकाको  बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । अस्पतालको प्रस्तावमा संघले ओपिडि भवनको अगाडि डेढ […]

प्रधानमन्त्री कपः सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

प्रधानमन्त्री कपः सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · १ माघ २०८० · 0

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नारायण जोशीको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा सुदूरले ५ विकेटले जित निकालेको हो । जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ दशमलब ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य […]

चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत

चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत

संसारपोस्ट संवाददाता · १ माघ २०८० · 0

भैरहवा । लुम्बिनी भ्रमणका लागि आएका चीनको अन्तराष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङलाई नेपाल चीन मैत्री समाज लुम्बिनीले स्वागत गरेको छ । सुङलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित समाजले स्वागत गरेको हो । सो अवसरमा उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताउनु भयो। उहाले आफ्नो भ्रमणले लाखौं चिनिया […]

माघीका परिकारहरु खुवाएर होटेल पौवामा माघी उत्सव

माघीका परिकारहरु खुवाएर होटेल पौवामा माघी उत्सव

संसारपोस्ट संवाददाता · १ माघ २०८० · 0

बुटवल ।  होटल  आफना ग्राहकलाई लक्षित गरि माघीका परिकारहरु खुवाएर यो बर्षको माघी उत्सव मनाएको छ । नेपाली परम्परा र चाडपर्व लक्षित विभन्न  कार्यक्रम गर्दै  हस्पिटालिटी प्रदान गर्दै आएको होटेल पौवाले सोमबार ग्राहकहरुलाइ माघिका परिकारहरु खुवाएर  माघी उत्सव मनाएको हो । “चिसो चिसो माघमा पौवाको ताप, माघीको खिचडी तपाई हाम्रो साथ ” भन्ने मुल नाराका […]

प्रधानमन्त्री कपः कर्णाली प्रदेश सात विकेटले विजयी

प्रधानमन्त्री कपः कर्णाली प्रदेश सात विकेटले विजयी

संसारपोस्ट संवाददाता · १ माघ २०८० · 0

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा जितका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३३ दशमलब २ ओभरमा ७० बल बाँकी छँदै ३ विकेटको नोक्सानीमा १२६ रन बनाउँदै पूरा गर्यो । कर्णालीको जितमा हिमान्सु शाहीले […]

बैंक ग्यारेन्टीमा इन्धन उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग

बैंक ग्यारेन्टीमा इन्धन उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग

संसारपोस्ट संवाददाता · २९ पुष २०८० · 0

बुटवल । रुपन्देहीका पेट्रोलयम व्यवसायीले बैंक ग्यारेन्टीमा तेल उपलब्ध गराउन सरकारसंग माग गरेका छन् । पैसा तिरे अनुसार आयल निगमबाट पुरा तेल नपाएको गुनासो गर्दै आएका पेट्रोलियम व्यवसायीले बैंक ग्यारेण्टीमा तेल नपाउंदा समस्या भोग्नु परेको गुनासो गरेका छन् । पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले लगानी […]

वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा केन्द्रित : उपाध्यक्ष पौडेल

वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा केन्द्रित : उपाध्यक्ष पौडेल

संसारपोस्ट संवाददाता · २९ पुष २०८० · 0

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएको बताउनुभएको छ । जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान नदिएको बताउँदै पौडेलले सरकार सत्ता र शक्ति बचाउनमा मात्र लागिपरेको टिप्पणी गर्नुभयो । शनिबार बुटवलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औँ साधारण सभा […]

पाल्पा रिब्दिकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजको साधारण सभा

पाल्पा रिब्दिकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजको साधारण सभा

संसारपोस्ट संवाददाता · २९ पुष २०८० · 0

बुटवल । पाल्पा रिब्दिकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजले आफ्नो दोस्रो साधारण सभा विभिन्न कार्यक्रम गरि मनाएको छ । विशेष गरि पाल्पाको रिब्दिकोट १ ख्याहामा जन्म भै विभिन्न कारणले रुपन्देहीमा बसोवास गर्नेहरुबीचमा सम्र्पक आदान प्रदान, भाईचाराको सम्बन्धलाई कायमै राख्ने र आईपरेका बेलामा समाजको तर्फवाट सहयोग आदान प्रदान गर्न सहज हुने हेतुले यस्ता समाज गठन हुने […]

दाङको  राप्ती पुलमा  बस दुुर्घटना:  मृत्यु हुनेको संख्या १२ पुग्यो

दाङको राप्ती पुलमा बस दुुर्घटना:  मृत्यु हुनेको संख्या १२ पुग्यो

संसारपोस्ट संवाददाता · २७ पुष २०८० · 0

भालुवाङ  ।  दाङको भालुवाङ स्थित राप्ती पुलमा भएको बस दुुर्घटनामा परि  मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारकालागि बुटवल […]

सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको अध्यक्षमा पुन: पौडेल

सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको अध्यक्षमा पुन: पौडेल

संसारपोस्ट संवाददाता · २७ पुष २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा २ तपाहमा रहेको सिद्वेश्वर महादेव तथा राधाकृष्ण मन्दिरको दशौं साधारण सभा तथा चौथो अधिवेन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट पुनः खिलबहादुर पौडेल अध्यक्ष रहेको नयां कार्यसमिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा कमला पन्थी, सचिव प्रेमप्रसाद भुसाल, सहसचिव हेमा थापा र कोषाध्यक्ष इश्वरी पोखरेल रहनु भएको छ । त्यस्तै […]

Posts pagination

Previous 1 … 85 86 87 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क