Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 84)

मुख्य समाचार

ओभरलोड नियन्त्रण गर्न प्रशासन र ट्रक व्यवसायी सहमत : पल्टी गर्न मिल्ने वस्तुको सूचि पेश गर्न प्रशासनको निर्देशन

ओभरलोड नियन्त्रण गर्न प्रशासन र ट्रक व्यवसायी सहमत : पल्टी गर्न मिल्ने वस्तुको सूचि पेश गर्न प्रशासनको निर्देशन

संसारपोस्ट संवाददाता · १५ माघ २०८० · 0

बुटवल । रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई छुट दिदा नेपाली ट्रक यातायात ब्यवसायीहरु समस्यामा परेको भन्दै व्यवसायीले प्रशासन गुहारेका छन् । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरुको पहलमा रुपन्देही प्रशासन, वेलहिया भन्सार र रुपन्देही प्रहरी सहित समस्या समाधानका लागि छलफल कार्यक्रम भएको हो । छलफल पछि स्थानीय प्रशासन र […]

प्राङ्गारिक कृषि मेलाका लागि कार्यसम्पादन समिति गठन

प्राङ्गारिक कृषि मेलाका लागि कार्यसम्पादन समिति गठन

संसारपोस्ट संवाददाता · १५ माघ २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी फागुनमा सञ्चालन गर्न लागेको प्राङ्गारिक कृषि मेलाका लागि कार्य सम्पादन समिति गठन गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले आगामी फागुन १० देखि १४ गतेसम्म बुटवल मण्डपमा सञ्चालन गर्ने प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरेको संघका महासचिव […]

ज्योतिष शिरोमणि  रिजालको  वार्षिकीमा अक्षयकोष स्थापना, पुस्तक विमोचन, भोजनदान एवम् पोशाक दान

ज्योतिष शिरोमणि रिजालको वार्षिकीमा अक्षयकोष स्थापना, पुस्तक विमोचन, भोजनदान एवम् पोशाक दान

संसारपोस्ट संवाददाता · १४ माघ २०८० · 0

मणिग्राम । रूपन्देहीको तिलोत्तमा –८, चारनम्बरमा ज्योतिष शिरोमणि गङ्गाधर रिजालको प्रथम वार्षिकीमा विविध कार्यक्रम सम्पन्न भएका छन् । प्रथम वार्षिकीका अवसरमा २ विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना, पुस्तक विमोचन, छात्रछात्रालाई भोजनदान एवम् पोशाक दान लगायतका कार्यक्रम भएका छन । शनिबार उहाँकै निवास एवम् गङ्गेश्वर धाममा आयोजित प्रथम वार्षिकीका अवसरमा स्थानीय ज्योति आधारभूत विद्यालयका कक्षा १ देखि […]

बुटवल उ.वा.संघमा ‘रुफ अफ द वर्ल्ड’ कार्यक्रम सञ्चालन

बुटवल उ.वा.संघमा ‘रुफ अफ द वर्ल्ड’ कार्यक्रम सञ्चालन

संसारपोस्ट संवाददाता · १४ माघ २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघमा युएसएआईडिको ‘रुफ अफ द वर्ल्ड’ कार्यक्रम सञ्चालन भएको छ । संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेगरी ‘रुफ अफ द वर्ल्ड’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यसको लागि बुटवल उद्योग वाणिज्य संघ र अध्यान्त फण्ड म्यानेजमेन्ट लि. बिच दुई पक्षीय सम्झौता भईसकेको छ । उक्त सम्झौता पत्रमा […]

राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम

राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम

संसारपोस्ट संवाददाता · १४ माघ २०८० · 0

मणिग्राम । व्यवस्थापन संकाय सहित अन्य संकायका विद्यार्थीहरूले प्राध्यापक वा शिक्षक बन्ने लक्ष्य लिँदा पनि अन्तर्राष्ट्रिय गरिमायुक्त वृत्ति (करियर) बन्नसक्ने त्रिभुवन विश्वविद्यालयका सहायक डीन प्राध्यापक डाक्टर दिलीप पराजुलीले बताउनुभएको छ । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तह अन्तर्गत एम.बी.एस.का विद्यार्थीका लागि आयोजित पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. पराजुलीले […]

कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा

कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा

संसारपोस्ट संवाददाता · १४ माघ २०८० · 0

बुटवल । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले  नगद सहित सम्मान गर्ने भएको छ । शुक्रवार भएको नेपाल र अफगानिस्तान बीचको खेलमा  १ विकेटको जित निकाल्दै नेपाललाई सुपर सिक्स प्रवेश गराउन सफल भएको भन्दै कप्तान खनाललाई नगरपालिकाले नगद ५० […]

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान

संसारपोस्ट संवाददाता · १३ माघ २०८० · 0

काठमाडौँ  । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गरिने  कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान […]

राष्ट्रियसभाको निर्वाचन आज :१९ स्थानका लागि ५१ उम्मेदवार मैदानमा

राष्ट्रियसभाको निर्वाचन आज :१९ स्थानका लागि ५१ उम्मेदवार मैदानमा

संसारपोस्ट संवाददाता · ११ माघ २०८० · 0

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन आज बिहिबार हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ। निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको आयोगले जनाएको छ ।  आयोगले कानुनी व्यवस्थाबमोजिम  निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आग्रह गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, […]

लुम्बिनी प्रदेश स्तरीय लन टेनिस संघ गठन :अध्यक्षमा संजय प्रकाश श्रेष्ठ

लुम्बिनी प्रदेश स्तरीय लन टेनिस संघ गठन :अध्यक्षमा संजय प्रकाश श्रेष्ठ

संसारपोस्ट संवाददाता · ८ माघ २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश स्तरिय लन टेनिस संघ गठन भएको छ । लन टेनिसका खेलाडीहरुको आज बुटवलमा भएको सम्मेलनले लन टेनिस खेलाडी संजय प्रकाश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय लुम्बिनी प्रदेश टेनिस संघ गठन गरेको हो । प्रदेशका खेलाडीहरुको प्रथम सम्मेलनबाट संघको उपाध्यक्षमा मनोज कुमार बस्नेत, सचिवमा गोपाल ज्ञवाली, कोषाध्यक्षमा सागर थापा तथा सदस्यमा डा. […]

अमरज्योति सहकारी संस्थाको स्थापना दिवसमा सहकारी शिक्षा शिविर

अमरज्योति सहकारी संस्थाको स्थापना दिवसमा सहकारी शिक्षा शिविर

संसारपोस्ट संवाददाता · ८ माघ २०८० · 0

बुटवल । बुटवल–११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको सोह्रौं स्थापना दिवसको अवसरमा शेयर सदस्यहरूसँग अन्तरक्रिया सहितको सहकारी शिक्षा शिविर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बचत संकलन र लगानी बीच जम्मा १ रूपियाँ ब्याजदरको अन्तरालमा अमरज्योतिले काम गर्दै आएको भन्दै, सबै शेयर सदस्यहरूलाई संस्थाको पारिवारिक […]

Posts pagination

Previous 1 … 83 84 85 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क