काठमाडौं । नेकपा एमालेले समानुपातिकसँगै प्रत्यक्षतर्फ चुनाव लड्नेहरूको नाम पनि धमाधम टुंग्याउने क्रमलाई तीव्रता दिएको छ । एमालेका पूर्व उपाध्यक्ष भीम रावलले अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारको टिकट नपाउने पक्का भएको छ भने माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाएका छन् । २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने […]