सहकारीलाई उत्पादनसंग जोड्न सुझाव तिलोत्तमा, ८ असोज । रुपन्देहीको तिलोत्तमा २ स्थित ससदुपयोग बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिवार भएको अधिबेशनवाट संस्थाको अध्यक्षमा कमल अर्याल, उपाध्यक्षमा नारायणी शर्मा अधिकारी, सचिवमा प्रकाश चापागाई र कोषाध्यक्षमा ढकबहादुर टण्डन निर्वाचित भएका छन् […]