Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 107)

मुख्य समाचार

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८० · 0

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको छ । देवदहमा रहेको करिव एक सय विगाहा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरु निर्माणका लागि विस्तृत गुरुयोजना बनाएको छ । गुरुयोजना अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयले ७ करोड १६ लाख २९ हजारको लागतमा २ तले शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको हो । […]

कांग्रेसलाई बलियो बनाउने तर्फ सबै लागौं : सभापति खाँण

कांग्रेसलाई बलियो बनाउने तर्फ सबै लागौं : सभापति खाँण

संसारपोस्ट संवाददाता · २० श्रावण २०८० · 0

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले रुपन्देहीलाई पार्टीको राजनीतिक खेलमैदान बनाउन नहुनेमा जोड दिनुभएको छ । पार्टी राजनीतिलाई खेलमैदान बनाउदा पार्टी कमजोर हुने र पार्टी कमजोर हुँदा एउटा नेता मात्र नभएर पार्टीसगं जोडिएका सवै नेता कार्यकर्ता कमजोर हुने भएकाले पार्टीलाई कमजोर नभएर बलियो बनाउने तर्फ सवै लाग्नुुपर्ने उहांले बताउनु भयो । नेपाली कांग्रेस […]

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर

संसारपोस्ट संवाददाता · २० श्रावण २०८० · 0

बुटवल । ‘सम्पूर्ण सिलाई व्यवसायीहरु एकजुट हौ’ भन्ने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ, रुपन्देहीले शनिबार बुटवल – २ उजिरसिंहनगरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । बुटवल लायन्स आँखा अस्पताल र उजिरसिंह माध्यमिक विद्यालय बुटवल– २ मैनाबगरको सहआयोजनामा भएको शिविरमा संस्थाले आफ्ना व्यवसायी सदस्य तथा कालिगढहरुलाई निःशुल्क आँखा परीक्षण तथा […]

कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा कांग्रेस गम्भीर नभएको गुनासो

कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा कांग्रेस गम्भीर नभएको गुनासो

संसारपोस्ट संवाददाता · २० श्रावण २०८० · 0

बुटवल । नेपाल सांस्कृतिक महासंघको लुम्बिनी प्रदेश स्तरिय भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश समितिको आयोजना र रुपन्देही जिल्ला समितिको सहजीकरणमा भएको भेलामा सहभागि महासंघ लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सभापतिहरुले कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका रुपमा रहेको नेपाली काँग्रेस गम्भिर नभएको गुनासो गरेका थिए । कार्यक्रममा […]

गुल्मिका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन

गुल्मिका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन

संसारपोस्ट संवाददाता · २० श्रावण २०८० · 0

बुटवल । गुल्मीका पत्रकार  कृष्ण अन्जान ज्ञवालीको निधन भएको छ ।   गुल्मीमा बसेर पत्रकारिता गरिरहेका पत्रकार  ज्ञवालीको  बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि मधुमेहका बिरामी रहेका ज्ञवालीको उपचारको क्रममा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ । अन्जान पछिल्लो समय गुल्मीको रुरु गाँउपालिकाको थोर्गामा रहेर ग्रामिण पत्रकारितामा सक्रिय […]

बुटवलमा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा

बुटवलमा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा

संसारपोस्ट संवाददाता · १९ श्रावण २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा शुरु गरेको छ । नगर प्रमुख खेलराज पाण्डेयले बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट सेवा शुरुवात गर्नुभएको हो । सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रम अन्तरगत २ हजार […]

सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकाष्पद:एमाले उपमहासचिव ज्ञवाली

सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकाष्पद:एमाले उपमहासचिव ज्ञवाली

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकाष्पद रहेको दावि गर्नुभएको छ । उहाँले सुन लगायत बिभिन्न भ्रष्टाचारका काण्डहरुमा नाम जोडिएका नेताहरुलाई सरकारले जोगाउने प्रपञ्च गरिहेको आरोप समेत लगाउनु भयो । पछिल्लो समय चर्चामा रहेको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास […]

डेंगी नियन्त्रणका लागि बुटवलमा खोज र नष्ट गर अभियान शुरु

डेंगी नियन्त्रणका लागि बुटवलमा खोज र नष्ट गर अभियान शुरु

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु गरेको छ । बुटवलको वडा नम्बर ३ चिडियाखोलाबाट खोज र नष्ट गर अभियान शुरु भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो । अभियान अन्तरगत चिडियाखोलाको बस्तीमा पानी जम्ने स्थान तथा लार्भा बस्न सक्ने स्थानको खोजी गरी नष्ट गरिएको छ । […]

सहकारी पीडितको आन्दोलन स्थगित : पीडित र सरकार बीच ७ बुँदे सहमति

सहकारी पीडितको आन्दोलन स्थगित : पीडित र सरकार बीच ७ बुँदे सहमति

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकार बीच ७ बुँदे सम्झौता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा दुई पक्षबीच सम्झौता भएको हो । सहमतिपछि सहकारी पीडितहरूले माइतीघर–बानेश्वर केन्द्रित आन्दोलन स्थगित गर्ने भएका छन् । सहकारी संस्थामा देखिएका विकृति, विसंगति हटाएर सहकारीको मूल्य, मान्यता […]

भन्सार छली ल्याइएका तीन लाख बढि मुल्यका मोवाईल बरामद

भन्सार छली ल्याइएका तीन लाख बढि मुल्यका मोवाईल बरामद

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीन लाख बढिका मोबाइल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी रु.३ लाख ३२ हजार वरावरको बिभिन्न किसिमका मोवाईल बरामद गर्नुका साथै अवैध कारोवारमा संलग्न ब्यक्तिलाई समेत पक्राउ गरेको छ । बरामद भएका मोबाइल […]

Posts pagination

Previous 1 … 106 107 108 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क