Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 106)

मुख्य समाचार

मौसमः सबै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

मौसमः सबै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८० · 0

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेश, बागमती र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका […]

रोल्पा बस दुर्घटना : चार जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

रोल्पा बस दुर्घटना : चार जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८० · 0

रोल्पा । रोल्पामा आज भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मृत्यु भएका चारै जनाको पहिचान खुलेको रोल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा रोल्पा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त विक, माडी गाउँपालिका–२ का २२ वर्षीय प्रकाश वाठा, माडी गाउँपालिका–४ का ५१ वर्षीय गोर्खे डाँगी र ५० वर्षीया हस्ता […]

लुम्बिनी प्रदेश : दलीय भागवण्डा मिलाउन २ मन्त्रालय थप्ने तयारी

लुम्बिनी प्रदेश : दलीय भागवण्डा मिलाउन २ मन्त्रालय थप्ने तयारी

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८० · 0

दाङ । लुम्बिनी प्रदेशमा दलीय भागवण्डा मिलाउन मन्त्रालय थप गर्ने तयारी गरिएको छ । प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले दलीय भागवण्डा मिलाउन २ वटा मन्त्रालय थप गर्ने तयारी गर्नुभएको हो । मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेको प्रदेशमा आर्थिक भार बढाउने गरी दुई मन्त्रालय थप गरी १२ मन्त्रालय बनाउन लागिएको हो । सत्ता गठबन्धन भित्र मन्त्रालयको भागबन्डा नमिल्दा […]

वोनिन पिया बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा मनोनित

वोनिन पिया बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा मनोनित

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित हुनुभएको छ । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गर्नुभएको हो । विगतमा सितेरियो कराँते, तेक्वान्दो, फुटबल र ब्याडमिन्टनजस्ता खेल प्रतियोगितामा क्रियाशील पियालाई खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्दै नगर प्रमुख […]

नेपाली कांग्रेस रुपन्देहीमा १० दिने बिषेश आन्तरिक अभियान शुरु

नेपाली कांग्रेस रुपन्देहीमा १० दिने बिषेश आन्तरिक अभियान शुरु

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८० · 0

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले पार्टीको १० दिने बिषेश अन्तरिक अभियान सुुरु गरेको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुुसार जिल्लामा पनि बिषेश आन्तरिक अभियान सुुरु गरिएको हो । पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाई त्यसमा सुधार गर्दै पार्टीलाई एक्काईसौ सताब्दिको गतिशिल, चलायमान, सवल एवं सक्षम पार्टी बनाउने उद्देश्यले आन्तरिक अभियान सुुरु गरिएको नेपाली कांग्रेस रुपन्देहीका […]

महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८० · 0

कपिलवस्तु । महिला कर्मचारी माथि बलात्कारको प्रयास गर्ने कपिलवस्तुका स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिकाले संचालन गरेको आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डेलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले जानकारी दिनुभयो । पौडेल र पाण्डेले यही साउन […]

बुटवल उद्योग वाणिज्य संघमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने

बुटवल उद्योग वाणिज्य संघमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने भएको छ । उद्यमशिलता विकासको लागि साना तथा मझौला उद्योगी व्यवसायीलाई आईपर्ने समस्या, नवउद्यमशिलता विकासमा सहजिकरण लगायतका उद्यमीका समस्या समाधामा सहजिकरण गर्नको लागि व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्न लागिएको हो । अन्तरप्रेरणा, आध्यान्त र वल्र्ड स्टार्टअपले संयुक्त रुपमा सञ्चालन गरेको रुफ […]

लुम्बिनी सरकारको १०० दिन : दुई लाख महिला र युवालाई रोजगारी दिने घोषणा

लुम्बिनी सरकारको १०० दिन : दुई लाख महिला र युवालाई रोजगारी दिने घोषणा

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८० · 0

दाङ । लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । स्थानीय सामाग्रीको उत्पादन र त्यसको बजारीकरणबाट मात्रै गाउँगाउँमा रोजगारी सृजना गर्न सकिने भन्दै चालु आर्थिक बर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनु भयो । जसका लागि प्रदेश सरकारले डेढ अर्व बजेट विनियोजन पनि गरिसकेको छ । सरकारले मुख्यमन्त्री […]

प्रदेशसभा र स्थानीयतहबीच दुरी बढ्दा कानून कार्यान्वयनमा समस्या : सभामुख घर्तीमगर

प्रदेशसभा र स्थानीयतहबीच दुरी बढ्दा कानून कार्यान्वयनमा समस्या : सभामुख घर्तीमगर

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय सरकार र प्रदेशसभाबीच समन्वय अभावमा निर्माण भएका कानून कार्यान्वयन हुन नसकेको बताउनु भएको छ । प्रदेशसभाबाट निर्माण भएका कानून तथा स्थानीय सरकारले निर्माण गरेका कानूनहरु एक अर्कामा बाझिने गरेको समेत उहांले उल्लेख गर्नु भयो । लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले प्रदेशसभा र स्थानीय सरकार बीचको समन्वयका […]

सिद्धार्थनगरले बृद्धि गरेको एकीकृत सम्पत्ति कर सच्च्याउन नागरिक अभियानको माग

सिद्धार्थनगरले बृद्धि गरेको एकीकृत सम्पत्ति कर सच्च्याउन नागरिक अभियानको माग

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८० · 0

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर वृद्धि गरेको भन्दै स्वतन्त्र नागरिक अभियानले एकीकृत सम्पत्ति करमा पुरानै दर कायम गर्न माग गरेको छ । आइतबार नगरप्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाउँदै अभियानले जनताको भावनाअनुसार एकीकृत सम्पत्ति कर वृद्धि गर्ने निर्णय सच्याएर पुरानै दर कायम गर्न माग गरेको हो । अभियानका संयोजक नारायणप्रसाद भण्डारीले एकीकृत सम्पत्ति […]

Posts pagination

Previous 1 … 105 106 107 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क