Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८० · 0
महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ
100
SHARES
ShareTweet

कपिलवस्तु । महिला कर्मचारी माथि बलात्कारको प्रयास गर्ने कपिलवस्तुका स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिकाले संचालन गरेको आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डेलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले जानकारी दिनुभयो ।
पौडेल र पाण्डेले यही साउन १२ गते राती मदिरा सेवन गरेर डिउटीमा खटिएका महिला कर्मचारी माथि बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ । महिलाले प्रहरीमा उजुरी दिएपछि आरोपित दुबै जना फरार भएका थिए । फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आरोपितहरुलाई सोमबार जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी कानुनी प्रक्रिया आगाडी बढाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक मल्लले बताउनु भयो । नगरपालिकाले प्रहरीमा उजुरी परेसँगै शिवराज नगरपालिकाले स्वास्थ्य प्रमुख पौडेललाई जिम्मेवारीबाट हटाएको थियो । पौडेललाई नगरपालिकाले साउन २ गते मात्रै जिम्मेवारी दिएको थियो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने

Next Post ≫

नेपाली कांग्रेस रुपन्देहीमा १० दिने बिषेश आन्तरिक अभियान शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क