Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गुल्मिका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मिका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन

संसारपोस्ट संवाददाता · २० श्रावण २०८० · 0
गुल्मिका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन
60
SHARES
ShareTweet

बुटवल । गुल्मीका पत्रकार  कृष्ण अन्जान ज्ञवालीको निधन भएको छ ।   गुल्मीमा बसेर पत्रकारिता गरिरहेका पत्रकार  ज्ञवालीको  बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि मधुमेहका बिरामी रहेका ज्ञवालीको उपचारको क्रममा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ ।

अन्जान पछिल्लो समय गुल्मीको रुरु गाँउपालिकाको थोर्गामा रहेर ग्रामिण पत्रकारितामा सक्रिय रहेका थिए । गुल्मी रुरु १ थोर्गा स्यालपोखरीमा स्थायी घर भएका ज्ञवालीले ग्रामीण क्षेत्रको पत्रकारितामा दख्खल राख्थे । मृतक अन्जानको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । पारिवारिक श्रोतका अनुसार भोलीमात्र गुल्मीको रिडीधाममा शवको दाहसंस्कार गरिने छ ।

गीत संगितमा समेत रुचि राख्ने उनले थुप्रै गीतहरु सिर्जना समेत गरेका छन् । उनको परिवारमा श्रीमती तथा १ छोरी र १ छोरा छन् ।

≪ Previous Post

बुटवलमा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा

Next Post ≫

कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा कांग्रेस गम्भीर नभएको गुनासो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क