Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भन्सार छली ल्याइएका तीन लाख बढि मुल्यका मोवाईल बरामद
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भन्सार छली ल्याइएका तीन लाख बढि मुल्यका मोवाईल बरामद

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0
भन्सार छली ल्याइएका तीन लाख बढि मुल्यका मोवाईल बरामद
90
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीन लाख बढिका मोबाइल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी रु.३ लाख ३२ हजार वरावरको बिभिन्न किसिमका मोवाईल बरामद गर्नुका साथै अवैध कारोवारमा संलग्न ब्यक्तिलाई समेत पक्राउ गरेको छ । बरामद भएका मोबाइल र मानिस सहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बस्ने बर्ष ४० को विशाल जैसवालले आफै घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनीका स्क्रिनटच मोबाईल थान–३६ पिस, विभिन्न कम्पनीको सादा मोबाईल थान–१० पिस र पावर वैँक थान–६ पिस वरामद गरी मानिस सहित नियन्त्रणमा लिएको हो ।

≪ Previous Post

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

Next Post ≫

सहकारी पीडितको आन्दोलन स्थगित : पीडित र सरकार बीच ७ बुँदे सहमति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क