Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 42)

प्रदेश

रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ

रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0

भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका ११ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ । प्रहरीका अनुसार इलाका […]

रोटरी तिलोत्तमा रुपन्देहीमा दीपक भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति

रोटरी तिलोत्तमा रुपन्देहीमा दीपक भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लवको बोर्ड बैठकले वर्ष २०२५र२६ का लागि दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । बोर्ड बैठकले गरेको उक्त निर्णयलाई शनिबार बसेको साप्ताहिक नियमित बैठक तथा क्लव एसेम्ब्लिले अनुमोदन गरेको छ । क्लवका अध्यक्ष देबिराम पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रेसिडेन्ट ईलेक्टमा […]

लागुऔषध बिरुद्ध सिद्धार्थनगरका विद्यार्थीलाई अभिमुखिकरण

संसारपोस्ट संवाददाता · ११ पुष २०८१ · 0

भैरहवा । सिद्धार्थनगर नगरपालिका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभिमुखिकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालिका अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकालागि लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखिकरण बिहीबारदेखि सुरु गरिएको हो । सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया माबिबाट सुरु गरिएको अभिमुखिकरणको उद्घाटन गर्दै नगर प्रमुख ईस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यनगर्दा विद्यार्थीहरु बहकाउमा […]

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

संसारपोस्ट संवाददाता · ११ पुष २०८१ · 0

भैरहवा । सिमावर्ती शहर भैरहवालाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकाम समेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’ (एएनपिआर) जडान गरेको हो । यहाँ हुने सवारी दुर्घटना देखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन […]

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : गायिका एलिनासंगै झुमे दर्शक

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : गायिका एलिनासंगै झुमे दर्शक

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच बहुचर्चित गायिका एलिना चौहानको दमदार प्रस्तुति रह्यो । आज क्रिसमस र सार्वजनिक विदा भएका कारण बुधबार मेलामा खचाखच दर्शक भरिएका थिए । उद्घोषकले मञ्चमा एलिनाको नाम उच्चारण गरेसंगै दर्शक दिर्घाबाट हुटिङको वर्षाभयो । जब एलिनाले माईक समातेर शब्द उच्चारण गरिन्, दर्शकको हुटिङको माहौल अझै बढ्यो […]

लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम

लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

बुटवल । फोटो ग्राफरहरुको हक हित र व्यवसायिक फोटो ग्राफीको विकासमा समर्पित संस्था लुम्बिनी फोटोग्राफर संघ बुटवलको १८ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षता र बुटवल उप महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा भएको बार्षिक साधारणसभामा पुराना तथा नयाँ फोटोग्राफर एबम सल्लाहकारहरुलाई सम्मानगर्दै संस्थाका गतिविधि, […]

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

भैरहवा । भैरहवामा सम्पन्न मैत्रीपूर्ण फुटसलमा जिल्ला सुरक्षा समितिले उपाधि जितेको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा बुधबार भैरहवामा आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा लुम्बिनी प्रेस क्लब बी टिमलाई ५–२ गोल अन्तरले पराजित गर्दै जिल्ला सुरक्षा समिति, रुपन्देहीले उपाधि जितेको हो । यसअघि जिल्ला सुरक्षा समितिले उद्योग ब्यापार संगठन, रुपन्देहीलाई पेनाल्टी […]

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

बुटवल । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाले उद्योगबाट उत्पादित बस्तुको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसंगै […]

१३ थान अबैध सालको गोलिया काठ प्रहरी नियन्त्रणमा

१३ थान अबैध सालको गोलिया काठ प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

भैरहवा । रुपन्देही प्रहरीले अबैध सालको काठ नियन्त्रणमा लिएको छ । यही पुस ८ गते जिल्लाको कञ्चन गाउँपालिका वडा नं.१ एकतानगरमा अबैध रुपमा काठ ओसारपसार भैईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी र प्रहरी चौकी व्यहोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले १३ थान गोलिया (५४.४३ क्युफिट) काठ नियन्त्रणमा लिएको हो । प्रहरीले अन्दाजी १ […]

राजश्व चुहावट र सीमा अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

राजश्व चुहावट र सीमा अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

संसारपोस्ट संवाददाता · २ पुष २०८१ · 0

भैरहवा । गृहमन्त्री रमेश लेखकले लुम्बिनीमा बढ्दै गएको राजश्व चुहावटबारे गम्भीर चासो लिनुभएको छ । उहांले सीमा अपराध नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिनुभयो । गृहमन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न […]

Posts pagination

Previous 1 … 41 42 43 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क