तिलोत्तमा । आफु भन्दा कम भाग्यशालीको सेवा गरौ’ भन्ने मुल नाराका साथ स्थापना गरिएको संस्था लुम्बिनी फ्रेन्डस सर्कलको प्रथम अधिवेशन सम्पन्न भएको छ । विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासको लागिीसाथै गाँस, बास, कपास जस्ता मानिसको मौलिक र नैसर्गिक अधिकार प्राप्त गर्नका लागिी प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी […]