Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 40)

प्रदेश

भैरहवामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड शुरु हुंदै

भैरहवामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड शुरु हुंदै

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0

भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज(शनिबार) देखि हुदैछ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ देखि २९ गते सम्म हुदैछ । सिद्धार्थनगर नगरपालिकाले प्रतियोगिताका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराउदै सबै तयारी पूरा भएको जनाएको छ । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङ्गिण […]

बिभिन्न मुद्धाका ३ जना फरार अभियुक्त पक्राउ

बिभिन्न मुद्धाका ३ जना फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीले बिभिन्न मितिमा बिभिन्न मुद्धामा कैद तथा सजायको फैसला गरेका र हाल सम्म फरार भएका अभियुक्तहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ । इलाका प्रहरी […]

तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु

तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा शुक्रबारबाट नगरस्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु भएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच आयोजित प्रतियोगितामा १६ समुहको सहभागिता रहेको छ । शुक्रबार भएकोे खेलबाट शान्ति नमुना मा.वि. र गीर्वाण मा.वि.सेमिफानलमा प्रवेश गरेका छन् । शान्ति नमुना मा.वि.ले जनता मा.वि. मोहनाजोतलाई २–० को सेटमा र गीर्वाण मा.वि.ले शंकरनगर […]

१० औं साई ग्लोबल कप क्रिकेटको उपाधि बुटवल कालिका क्याम्पसलाई

१० औं साई ग्लोबल कप क्रिकेटको उपाधि बुटवल कालिका क्याम्पसलाई

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0

भैरहवा । बुटवल कालिका क्याम्पसले भैरहवामा सम्पन्न १०औं साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्यारामाउण्ट कलेजलाई २२ रनले पराजित गर्दै कालिकाले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै कालिकाले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडर र प्रमाणपत्र प्राप्त गर्यो । […]

ज्येष्ठ नागरिक मिलन केन्द्रमा सेवालिनेको आकर्षण बढ्दै, संचालनकालागि आर्थिक संकट निम्तिदै

ज्येष्ठ नागरिक मिलन केन्द्रमा सेवालिनेको आकर्षण बढ्दै, संचालनकालागि आर्थिक संकट निम्तिदै

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0

बुटवल । रुपन्देहीको तिलोत्तमा ४ मा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रको चौथो वार्षिक साधारण सभामा मानविय सेवा संचालन गर्दै आएको संस्थामा ज्येष्ठ नागरिकलाई ओसार पसार गर्नकालागि सवारी साधनको अभाव रहेको आयोजकहरुले गुनासो गरेका छन् । विसं २०८० साल कार्तिक १३ गते देखि संस्थाले संचालन गरेको ज्येष्ठ नागरिककालागि दिवा सेवा कार्यक्रम निकै प्रभावकारी रहेको बताईएको छ […]

श्री बहुउद्देश्यीय सहकारीमा होम पौडेलको अध्यक्षतामा नयाँ समिति चयन

श्री बहुउद्देश्यीय सहकारीमा होम पौडेलको अध्यक्षतामा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0

तिलोत्तमा । श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा ५ मणिग्राम रुपन्देहीको ३६ औं वार्षिक साधारण सभा तथा १४ औं अबिधेशनले होमप्रसाद पौडेलको संस्थाको नयाँ नेतृत्व सवसम्मत चयन गरेको छ । अबिधेशनबाट संस्थाको उपाध्यक्षमा घनश्याम भुसाल तथा संचालक समिति सदस्यमा बिजेश न्यौपाने, रमेश बस्याल, रुक्माँगत पाण्डे, रत्ना न्यौपाने रिजाल, अजय राना, चिरन्जिवी बश्याल र बन्दना बस्नेत […]

धौलागिरी सहकारीको २५ औँ साधारण सभा, सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्नेमा मन्त्री कार्कीको जोड

धौलागिरी सहकारीको २५ औँ साधारण सभा, सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्नेमा मन्त्री कार्कीको जोड

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्ने बताउनुभएको छ । प्रदेशले निकट भविश्यमा नै सहकारी नियमनगर्ने गरी कार्यविधि ल्याउने तयारी गरिएको उहांले बताउनुभयो । उहांले प्रदेश मातहतमा रहेका सहकारी र स्थानीयतहमा रहेका समेत सहकारी नियमनगर्ने गरी कार्यविधि ल्याएर त्यसको नियमन, निरिक्षण तथा सुपरभिजनको कामगर्ने तयारी गरिएको […]

नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0

तिलोत्तमा । नेपाल शिक्षक सङ्घ तिलोत्तमा नगर कार्य समितिको १० औं प्रतिनिधि सभा सम्पन्न भएको छ । सो अवसरमा ११ जना दीर्घसेवी शिक्षक कर्मचारी, ६ जना सेवा निवृत शिक्षक कर्मचारी, २० जना नवनियुक्त शिक्षकहरुलाई सम्मान गरिएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा सरुवा भई आउनुभएका ४ जना शिक्षकलाई स्वागत गरिएको छ । सोही अवसरमा एसएलसी, एसइइ […]

साई ग्लोबल कपः रूपन्देही क्याम्पस ३ विकेट र काशी नोबल ६१ रनले विजयी

साई ग्लोबल कपः रूपन्देही क्याम्पस ३ विकेट र काशी नोबल ६१ रनले विजयी

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0

भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएका दुई खेलमा रुपन्देही क्याम्पस र काशी नोबल उच्च मावि विजयी भएका छन् । रुपन्देही क्याम्पसले रुपन्देही लीलाराम न्यौपाने उच्च माविलाई ३ विकेट र काशी नोबलले सेन्टजोसेफ कलेजलाई ६१ रनले पराजित गर्दै जित निकाल्न सफल भएका हुन् । सिद्धार्थ क्रिकेट […]

बिभिन्न मुद्धाका ५ जना फरार अभियुक्त पक्राउ

बिभिन्न मुद्धाका ५ जना फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0

भैरहवा । रुपन्देही प्रहरीले बिभिन्न मुद्धाका ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि रुपन्देही […]

Posts pagination

Previous 1 … 39 40 41 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क