Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 39)

प्रदेश

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : सैनामैनाका रोमनसहित २ युवाको मृत्यु, एक घाइते

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : सैनामैनाका रोमनसहित २ युवाको मृत्यु, एक घाइते

संसारपोस्ट संवाददाता · ३ माघ २०८१ · 0

कपिलवस्तु । कपिलवस्तुमा गएराती दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । जिल्लाको वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको सैनामैना नगरपालिका–४ […]

सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित

सडक खाना महोत्सवका लागि ठाउँ अभाव : रुपन्देहीका होटल ब्यवसायी चिन्तित

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0

बुटवल । बुटवलको सडकमा हुदै आएको सडक खाना महोत्सव गर्ने ठाउँको अभाव भएको भन्दै रुपन्देहीका होटल तथा रेष्टुरेण्ट ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् । होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीले विगतका बर्षहरुमा सडकमा आयोजना गर्दै आएको सडक खाना महोत्सवका लागि ठाउँ अभाव भएको भन्दै ब्यवसायीहरुले चिन्ता ब्यक्त गरेका हुन् । बिगतका बर्षहरुमा बुटवलको कालिकापथ सडकमा […]

तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

तिलोत्तमाको बेवरीमा माघी महोत्सव : आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका बेवरीमा माघी महोत्सव गरिएको छ । बेवरी आदर्श टोल विकास संस्थाले माघे सक्रान्तिको अवसरमा स्थानीय विभिन्न जातजातीहरुको संस्कृतिको संरक्षण गरि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिलोत्तमा वडा नं. १० स्थित बेवरी ग्रिनपार्कमा सक्रान्ति (माघी) महोत्सव गरिएको हो । त्यस अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा बहुजाती, बहुभाषी […]

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, आज सार्वजनिक बिदा

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, आज सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · १ माघ २०८१ · 0

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ। माघ १ गते पर्ने यो पर्व नेपालका थारु, मगर लगायत हिन्दू समुदायले विशेष महत्त्वका साथ मनाउने परम्परा रहीआएको छ। आजकै दिन सूर्यले मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई वैदिक परम्परामा मकर संक्रान्ति पनि भनिन्छ। यस दिनबाट उत्तरायण सुरू हुने गर्छ। उत्तरायणको बेला दिनहरू लामो […]

रुपन्देहीमा सर्वाधिक राशीको बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने

रुपन्देहीमा सर्वाधिक राशीको बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २९ पुष २०८१ · 0

बुटवल । रुपन्देहीमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । बुटवल उपहानगरपालिकाको सहयोगमा नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा फागुनको दोस्रो हप्तादेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता बुटवल २०८१ हुने भएको हो । सोमबार पत्रकार सम्मेलन गरि नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले रुपन्देहीमा […]

भारतीय ओभरलोड सवारीका कारण सडक ध्वस्त, नेपाली व्यवसायीको लगानी र पेशा जोखिममा

भारतीय ओभरलोड सवारीका कारण सडक ध्वस्त, नेपाली व्यवसायीको लगानी र पेशा जोखिममा

संसारपोस्ट संवाददाता · २९ पुष २०८१ · 0

बुटवल । भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पुर्वाधारलाई विगत देखिनै विगार्दै आएको छ । अत्यधिक भारका कारण नेपालमा भारतीय ओभरलोड सवारीबाट दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । यस्तै, भन्सार विन्दुमा पल्टीको व्यवस्था पुर्ण रुपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यवसायीहरुले विजनेस नपाउने र ट्रक व्यवसायमा निजी क्षेत्रले गरेको करोडौँको लगानी समेत जोखिममा परेको छ […]

तिलोत्तमा नगर स्तरीय भलिवल प्रतियोगिताको उपाधि शान्तिलाई

तिलोत्तमा नगर स्तरीय भलिवल प्रतियोगिताको उपाधि शान्तिलाई

संसारपोस्ट संवाददाता · २८ पुष २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिताको उपाधि शान्ति नमुना माध्यमिक विद्यालयले जितेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच आयोजित प्रतियोगितामा जनज्योती मा.वि. लाई ३–१ को सेटमा हराउँदै शान्तिले उपाधि चुमेको हो । विजेता बनेको शान्तिले नगद १९ हजार ९ सय ९९ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको […]

सिद्देश्वर महादेव मन्दिरको वार्षिक साधारण सभा

सिद्देश्वर महादेव मन्दिरको वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · २८ पुष २०८१ · 0

बुटवल । रुपन्देहीको तिलोत्तमा २ तपाहमा रहेको सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस क्षेत्रको सबै भन्दा पुरानो मन्दिरको शनिवार विशेष कार्यक्रमको आयोजना गरी वार्षिक कसाधारण सभा सम्पन्न गरिएको हो । साधारण सभाको बुटवल नयांगाउस्थित मुक्तिनाथ धामका गुरु स्वामी लोकानन्दले स्वस्ति वाचन गरी उद्घाटन गर्नुभएको हो । […]

आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती मनाइँदै

आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती मनाइँदै

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0

काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते २० बर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान […]

नेवाः समाज अर्घाखाँची रुपन्देही सम्पर्क समाजको अध्यक्षमा देबी श्रेष्ठ

नेवाः समाज अर्घाखाँची रुपन्देही सम्पर्क समाजको अध्यक्षमा देबी श्रेष्ठ

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0

बुटवल । अर्घाखाँची जिल्लामा जन्म भै विभिन्न कारणले रुपन्देहीलाई कर्म थलो बनाएका नेवार समुदायहरु संगठित भै गठन भएको नेवाः समाज अर्घाखाँची रुपन्देही सम्पर्क समाजको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देबीकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ । विशेष गरि अर्घाखाँची जिल्लामा रहेका नेवार […]

Posts pagination

Previous 1 … 38 39 40 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क