Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बिभिन्न मुद्धाका ३ जना फरार अभियुक्त पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिभिन्न मुद्धाका ३ जना फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0
बिभिन्न मुद्धाका ३ जना फरार अभियुक्त पक्राउ
70
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीले बिभिन्न मितिमा बिभिन्न मुद्धामा कैद तथा सजायको फैसला गरेका र हाल सम्म फरार भएका अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्ला प्रहरी मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ ।
इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको टोलीले मिति २०६२ साल जेठ १७ गतेको फैसला बमोजिम गाली बेइजति मुद्धामा हाल सम्म फरार रहेका मायादेवी गाउँपालिका वडा नं. ६ बस्ने गौरी कलवार र पुर्णवासी कलवारलाई पक्राउ गरेको हो ।
यस्तै इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले मिति २०७१साल चैत १८ गतेको फैसला बमोजिम सार्वजनिक अपराध मुद्धामा हाल सम्म फराररहेका सैनामैना नगरपालिका वडा नं. ६ बस्ने मधु ज्ञवालीलाई पक्राउ गरेको छ ।

≪ Previous Post

तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु

Next Post ≫

भैरहवामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड शुरु हुंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क