Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ १३ थान अबैध सालको गोलिया काठ प्रहरी नियन्त्रणमा
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१३ थान अबैध सालको गोलिया काठ प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0
१३ थान अबैध सालको गोलिया काठ प्रहरी नियन्त्रणमा
80
SHARES
ShareTweet

भैरहवा । रुपन्देही प्रहरीले अबैध सालको काठ नियन्त्रणमा लिएको छ । यही पुस ८ गते जिल्लाको कञ्चन गाउँपालिका वडा नं.१ एकतानगरमा अबैध रुपमा काठ ओसारपसार भैईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी र प्रहरी चौकी व्यहोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले १३ थान गोलिया (५४.४३ क्युफिट) काठ नियन्त्रणमा लिएको हो । प्रहरीले अन्दाजी १ लाख ३६ हजार वरावरको साल जातको काठ बेवारीसे अबस्थामा फेला पारेको जनाएको छ । उक्त काठ प्रहरीले आवश्यक कारवाहीको लागि सब–डिभिजन बन कार्यालय कञ्चन फायरलाईनमा पठाईएको जनाएको छ ।

≪ Previous Post

राजश्व चुहावट र सीमा अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

Next Post ≫

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क