Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 32)

प्रदेश

प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०८१ · 0

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटबल रङ्गशालामा हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता फागुन १९ देखि २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने र प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । आयोजक सैनामैना फुटबल क्लबका खेल संयोजक अशोक खड्काका अनुसार प्रतियोगितामा डिजेङ्गी फूटबल क्लब सिक्किम भारत, गोरखा […]

रुपन्देहीको मायादेबीमा एक युवाको हत्या

रुपन्देहीको मायादेबीमा एक युवाको हत्या

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०८१ · 0

बुटवल । रुपन्देहीको मायदेबीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय युवा राकेशसिंह लोधको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले बताउनुभयो ।  डिएसपी कार्कीका अनुसार लोधमाथी गोली प्रहार भएको अनुमान गरिएको छ । लोध आफ्नै […]

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पाँचवटा फ्लड लाइट जडान, प्रधानमन्त्री कप सञ्चालनको तयारी

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पाँचवटा फ्लड लाइट जडान, प्रधानमन्त्री कप सञ्चालनको तयारी

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–१७ मा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान गरिएको छ । प्रोजेक्ट बेसमा काम भएकोले करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिनुभयो । लाइट टेस्टिङको काम संगै फ्ल्यास र फोकसको काम शुरु भएको उहांले बताउनुभयो । २०८० […]

चोरीमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा, ६ लाख बढिको अवैध सामान वरामद

चोरीमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा, ६ लाख बढिको अवैध सामान वरामद

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०८१ · 0

भैरहवा । रुपन्देही प्रहरीले अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले यही फागुन ११ गतेका दिन सियारी गाउँपालिका वडा नं. ७ अमुवा स्थित नदी खोलाबाट अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिएको हो । […]

बुटवल ब्याड्मिन्टन क्लबले राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्ने

बुटवल ब्याड्मिन्टन क्लबले राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्ने

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०८१ · 0

बुटवल । ब्याडमिन्टन खेल र युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ रुपन्देहीमा राष्ट्रियस्तरको  ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको हो।  बुटवल ब्याडमिन्टन क्लबले  नवदिलिप कभर्ड हलमा सोमबार पत्रकार सम्मेलन गरि चैत ७-९ सम्म ३ दिने प्रतियोगिताको तयारीको लागि विभिन्न उपससमिति गठन गरिएको क्लबका द्घित्तीय […]

लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम

लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्युनतम सेवा मापदण्ड मुल्याङ्कन (एमएसएस)मा देशभरका अस्पतालहरुमा प्रथम भएको छ । लगातार उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको प्रादेशिक अस्पतालले यस वर्ष पनि “सेकेण्डरी बी“ लेभल अस्पतालहरुको उक्त मुल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो । अस्पतालमा आइतबार आयोजित सेवा मुल्याङ्कन समिक्षा […]

पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

 बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरे मगरले सो कुराको जानकारी दिनुभएको हो । मगर दिवसलाई यसपटक पनि जागरण र अधिकार प्राप्तिको लडाईकै रुपमा मनाउने […]

शाइन रेसुगां बैकले मनायो १७ औं वार्षिकोत्सव: पत्रकार दामोदर खनाल पुरस्कृत

शाइन रेसुगां बैकले मनायो १७ औं वार्षिकोत्सव: पत्रकार दामोदर खनाल पुरस्कृत

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

बुटवल । बुटवलमा सञ्चालित शाइन रेसुङ्गा बैंकले १६ वर्षको अबधीमा अधिकृत पुजी ८ अर्व बनाएको छ । २०६५ सालमा स्थापना भएको बैंकले आईतबार १७ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो आर्थिक कारोवारबारे सार्वजनिक गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गरी अधिकृत पुजी ८ अर्व र चुक्ता पुजी ४ अर्व ८७ करोड रहेको बताएको छ । […]

सन्तोषी र मिङमारले जिते साइन दौड प्रतियोगिताको उपाधी

सन्तोषी र मिङमारले जिते साइन दौड प्रतियोगिताको उपाधी

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेण्ट बैंकले १७ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको दौड प्रतियोगिताको उपाधी पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जित्न सफल भएका छन् । आज आइतबार बिहान सम्पन्न १० किलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ […]

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0

भैरहवा । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै छनोट खेलको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले […]

Posts pagination

Previous 1 … 31 32 33 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क