Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको मायादेबीमा एक युवाको हत्या
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको मायादेबीमा एक युवाको हत्या

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०८१ · 0
रुपन्देहीको मायादेबीमा एक युवाको हत्या
50
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको मायदेबीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवाको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय युवा राकेशसिंह लोधको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले बताउनुभयो ।  डिएसपी कार्कीका अनुसार लोधमाथी गोली प्रहार भएको अनुमान गरिएको छ ।

लोध आफ्नै घरको बरण्डामा आज बिहान ८ः १५ बजे रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र घटना बारे थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले जानकारी गराउनु भयो ।

घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ।

≪ Previous Post

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पाँचवटा फ्लड लाइट जडान, प्रधानमन्त्री कप सञ्चालनको तयारी

Next Post ≫

प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क