Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सन्तोषी र मिङमारले जिते साइन दौड प्रतियोगिताको उपाधी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सन्तोषी र मिङमारले जिते साइन दौड प्रतियोगिताको उपाधी

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0
सन्तोषी र मिङमारले जिते साइन दौड प्रतियोगिताको उपाधी
80
SHARES
ShareTweet

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेण्ट बैंकले १७ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको दौड प्रतियोगिताको उपाधी पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जित्न सफल भएका छन् ।
आज आइतबार बिहान सम्पन्न १० किलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका हुन् ।

प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । उनीहरुलाई एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको थियो ।

≪ Previous Post

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन

Next Post ≫

शाइन रेसुगां बैकले मनायो १७ औं वार्षिकोत्सव: पत्रकार दामोदर खनाल पुरस्कृत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क