Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 17)

प्रदेश

नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०८२ · 0

बुुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एकठाउँ र निर्भिक भएर उभिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले सधै आलोचनात्मक […]

बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०८२ · 0

भैरहवा । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले जानकारी दिनुभयो । अनुगमन समितिले ८ वटा […]

ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योग र बैकिङ कसूर मुद्धाका फरार दुई जना कसुरदारलाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको मिति २०८० साल जेठ २५ गतेको फैसला बमोजिम ज्यान मार्ने उद्योग मुद्धामा ३ बर्ष ११ महिना ८ दिन कैद सजायभई हाल सम्म फरार रहेका कञ्चन गाउँपालिका वडा नं. ५ बस्ने बाबुराम थारुलाई प्रहरीले […]

कृत्रिम यौन खेलौना र भारतीय ट्रक सहित ३९ लाख बढिको सामान बरामद

कृत्रिम यौन खेलौना र भारतीय ट्रक सहित ३९ लाख बढिको सामान बरामद

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज ओमसतिया गाउँपालिका वडा नं. ४ बाईपासमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउंदै गरेको अवस्थामा भारतीय ट्रक सहित कृत्रिम यौन खेलौना बरामद गरेको छ । यु के १८ सी ए २५७५ नं.को भारतिय ट्रकमा ल्याउंदै गरेको कृत्रिम यौन खेलौना १३६९ पिसको […]

बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन शुरु  : २० नव उद्यमी सहभागी

बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन शुरु  : २० नव उद्यमी सहभागी

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८२ · 0

बुटवल । बुटवलमा विजनेश इन्कुवेशन तालिम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको हो । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो बनाउन […]

पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल

पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८२ · 0

  तिलोत्तमा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलीकाे जग्गा प्रकरणमा नमुछिएकाे दावी गर्नुभएको छ । उहाले आफूहरूले कानुन र अदालतकाे सम्मान गर्ने तर, अख्तियारले दावी गरेजस्ताे अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेकाे प्रष्टाउनुभयो । गृहजिल्ला रूपन्देहीकाे तिलाेत्तमामा पार्टी कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै महासचिव भुसालले यस्ताे बताउनुभएको हो । उहाले […]

सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८२ · 0

बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भएको बताउनुभएको छ । अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको बुटवल विमर्श कार्यक्रममा वक्ताका रुपमा बोल्दै भुसालले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताउनुभएको हो । ‘१५ देखि २० लाख वा थोर धैरै हुनसक्छ, कार्यकर्ताहरुको हैसियत र पद […]

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८२ · 0

बुटवल । अर्थशास्त्री, विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ राजनीति’ को बुटवलमा विमर्श भएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो । विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति […]

भन्सार छलीका १५ लाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका १५ लाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको करिव १५ लाख ३० हजार ९८० रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवा र […]

पश्चिम नवलपरासीको सुनवलमा कोदालो प्रहार गरी दुइजनाको हत्या

पश्चिम नवलपरासीको सुनवलमा कोदालो प्रहार गरी दुइजनाको हत्या

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०८२ · 0

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ अवरहियामा छोराले कोदालो प्रहार गरि आफ्नै बुबा र छिमेकिको हत्या गरेका छन । आज (शुक्रवार) बिहान करिब साढे १० बजेको समयमा सुनवल २ बस्ने २७ बर्षिय हेमराज थारुले कोदालो प्रहार गरी आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका […]

Posts pagination

Previous 1 … 16 17 18 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क