Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 15)

प्रदेश

‘एशियन बुद्ध टी–१० क्रिकेट’ लुम्बिनी खुकुरी, एशियन र होराइजन विजयी

‘एशियन बुद्ध टी–१० क्रिकेट’ लुम्बिनी खुकुरी, एशियन र होराइजन विजयी

संसारपोस्ट संवाददाता · १२ असार २०८२ · 0

भैरहवा । जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ अन्र्तगत मंगलबार भएका तीन खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब, एशियन बुद्ध र न्यु होराइजन विजयी भएका छन् । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बिनी खुकुरीले एक्सपर्ट क्लबलाई ८ विकेटले पराजित गरी जित हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको एक्सपर्टले ७.५ ओभरमा […]

पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर

पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर

संसारपोस्ट संवाददाता · १२ असार २०८२ · 0

तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरुका लागि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिनुभयो । शिविरमा श्रीकृष्ण नेत्रालय प्रा.लि.का चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको उहांले बताउनुभयो । सोमबारदेखि सुरु भएको आँखा परीक्षण […]

एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी

एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0

भैरहवा । रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका तीन खेलमा न्यु होराइजन क्रिकेट क्लब, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा न्यु होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले २ विकेटको क्षतिमा […]

बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि सेवा केन्द्र स्थापना

बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि सेवा केन्द्र स्थापना

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रशासन कार्यालय बुटवलमा अत्याधिक चाप भएपछि बुटवलका बासिन्दालाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । सेवा केन्द्रको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो । बुटवल उपमहानगरपालिकाको पूरानो भवन परिसरमा […]

लुम्बिनी प्रदेश सभा सांसद सुमन शर्मा विरुद्ध पक्राउ पुर्जी

लुम्बिनी प्रदेश सभा सांसद सुमन शर्मा विरुद्ध पक्राउ पुर्जी

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्बमन्त्री सुमन शर्मा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता सुमन भने फरार छिन् । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी […]

चोरी पैठारी गरेको ८ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

चोरी पैठारी गरेको ८ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार तथा राजश्व छली चोरीपैठारी गर्दै गरेको ८ लाख १ हजार ८५० रुपैयाँ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरबाट रोहिणी गाउँपालिका वडा नं. […]

तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानका औजार वितरण

तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानका औजार वितरण

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामाग्री वितरण गरेको छ । नगरपालिकाको परिसरमा पशुपालक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाऊ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिन लगायत ७ प्रकारका मेसिन ५० प्रतिशत अनुदानमा ३१ जनालाई बितरण गरिएको हो । व्यावसायिक कृषि गर्दै आएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार […]

लागु औषध सहित दुईजना युवा पक्राउ

लागु औषध सहित दुईजना युवा पक्राउ

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले लागु औषध सहित दुईजना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सियारी गाउँपालिका ७ कनरीमा चेकजाँच गर्ने क्रममा लु.६२.प ११०९ नं.को मोटरसाईकल चालक जिल्ला पर्वत धौलागिरी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २४ कोयुवराज पुन र मोटरसाइकल पछाडी सवार जिल्ला पाल्पा तानसेन नगरपालिका वडानं.१४ बस्ने बर्ष २१ को […]

कृषिको आधुनिकीकरणका लागि तिलोत्तमाका किसानलाई किसान सेवा कार्ड

कृषिको आधुनिकीकरणका लागि तिलोत्तमाका किसानलाई किसान सेवा कार्ड

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले किसानहरुलाई कृषक सेवा कार्ड वितरण शुरुवात गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रबिधिमा आधारित व्यवसायिक रुपमा कृषि खेति गर्नका लागि तिलोत्तमा–१४ टिकुलिगढ़मा कार्ड वितरण शुरु गरिएको हो । सो अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न सो कार्ड वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । नगरपालिकाका ग्रामीण भेगका किसानहरुलाई कृषि […]

होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल

होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल

संसारपोस्ट संवाददाता · ७ असार २०८२ · 0

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न २४ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वित्तीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा […]

Posts pagination

Previous 1 … 14 15 16 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क