Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर

संसारपोस्ट संवाददाता · १२ असार २०८२ · 0
पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर
60
SHARES
ShareTweet

तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरुका लागि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिनुभयो ।
शिविरमा श्रीकृष्ण नेत्रालय प्रा.लि.का चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको उहांले बताउनुभयो । सोमबारदेखि सुरु भएको आँखा परीक्षण शिविर मंगलबार सकिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुको आँखामा हुन सक्ने समस्या, पुर्व सावधानीका उपाय र आँखा सुरक्षामा ध्यान दिन अपनाउनुपर्ने तरिकाका बारेमा समेत विद्यार्थीहरुलाई सचेतना जगाउन यस्तो शिविर गरिएको प्राचार्य गौतमले जानकारी दिनुभयो ।

≪ Previous Post

एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी

Next Post ≫

‘एशियन बुद्ध टी–१० क्रिकेट’ लुम्बिनी खुकुरी, एशियन र होराइजन विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क