आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै बुटवल, १ माघ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति धार्मिक हिसावले समेत महत्वपुर्ण पर्व भएकाले देशभरका नदी, दोभान तथा त्रिवेणीमा भक्तजनहरुले स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्ने गर्दछन् । यस क्षेत्रका पवित्र धार्मिक स्थलहरु गुल्मी र पाल्पाको संगमस्थल रिडी, चितवन–नवलपरासीको देवघाट, त्रिबेणी, […]