Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश १"

प्रदेश १

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

संसारपोस्ट संवाददाता · २३ माघ २०७९ · 0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको छ । हवाइ इन्धन […]

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

संसारपोस्ट संवाददाता · २२ माघ २०७९ · 0

महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग बुटवल । ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सकिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेको छ । माघ २१ र २२ गते बुटवल अन्तर्राष्ट्रिय […]

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्व देशभर बिरोध सभा गरेको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि पार्टीले देशभर आयोजना गरेको कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा सभाको आयोजना गरेको हो । सोही सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभयो । नेपालको […]

चिसो बढ्दै, पहाडी भूभागमा आंशिक बदली तराईमा हुस्सु

चिसो बढ्दै, पहाडी भूभागमा आंशिक बदली तराईमा हुस्सु

संसारपोस्ट संवाददाता · १९ पुष २०७९ · 0

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी […]

विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला

विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाण्डौं । सरकारले विदेशबाट हुने आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ । सरकारले ८ महिना अघि गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको थियो । गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात आउँदो पुसदेखि लागु हुने गरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गाडी, मोबाइल, मदिरा […]

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

काठमाडौं । नेकपा एमाले समानुपातिक तर्फ लोकप्रिय मत पाउने पहिलो दल बनेको छ । १ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन् । […]

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

बुटवल । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते […]

राजनीतिक दलले भोलीदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

राजनीतिक दलले भोलीदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७९ · 0

काठमाडौं । चुनावी अभियानमा रहेका राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट नै सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ […]

नेपाली कांग्रेसद्वारा घोषणापत्र सार्वजनिक,समुन्नत नेपाल निमार्ण गर्ने मार्गचित्र (पूर्णपाठ)

नेपाली कांग्रेसद्वारा घोषणापत्र सार्वजनिक,समुन्नत नेपाल निमार्ण गर्ने मार्गचित्र (पूर्णपाठ)

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ । ‘समुन्नत नेपालको मार्गचित्र’लाई समावेश गरेर कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । समुन्नत नेपालको लागि कांग्रेसले बी.पी. कोइरालाकै सपनालाई अगाडि सारेको छ । जारी घोषणपत्रमा भनिएको छ– ‘जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहुन, देशमा […]

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७९ · 0

बुटवल, १० कात्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् […]

Posts navigation

1 2 … 23 Next

Most Recent

लुम्बिनी । भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गर्नुभएको हो । पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि […]

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको छ । हवाइ इन्धन […]

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग बुटवल । ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सकिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेको छ । माघ २१ र २२ गते बुटवल अन्तर्राष्ट्रिय […]

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क