Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश १" (Page 2)

प्रदेश १

प्रदेश र स्थानीय तहमा कांग्रेसको वागी भएर निर्वाचन जितेका एक दर्जन नेताको कारबाही फुकुवा

प्रदेश र स्थानीय तहमा कांग्रेसको वागी भएर निर्वाचन जितेका एक दर्जन नेताको कारबाही फुकुवा

संसारपोस्ट संवाददाता · १० श्रावण २०८० · 0

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर विजयी भएकाहरु माथिको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न बैठकले १२ जनाको कारबाही फुकुवा गरेको हो । कांग्रेसले जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगिलाल रायको कारबाही फुकुवा गरेको छ […]

एसइईको नतिजा सार्वजनिक

एसइईको नतिजा सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ असार २०८० · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेको छ । २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा बोर्डले आज (बिहीबार) अपरान्ह सार्वजनिक गरेको हो। यसअघि आजै बसेको बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रका बिष्णुनारायण श्रेष्ठले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर नतिजाबारे जानकारी […]

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुँदै

संसारपोस्ट संवाददाता · २१ असार २०८० · 0

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको परीक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि […]

देशमा मनसुनी वायुको प्रभाव : लुम्बिनीसहित ५ प्रदेशमा वर्षाको सम्भावना

देशमा मनसुनी वायुको प्रभाव : लुम्बिनीसहित ५ प्रदेशमा वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · १८ असार २०८० · 0

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू […]

लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

संसारपोस्ट संवाददाता · १७ असार २०८० · 0

बुटवल । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आँशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी […]

आज लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा

आज लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा

संसारपोस्ट संवाददाता · १४ असार २०८० · 0

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहीबार मेघगर्जन र […]

देशमा मनसुनी वायुको प्रभाव : मेघ–गर्जन\चट्याङ्ग सहित वर्षाको सम्भावना

देशमा मनसुनी वायुको प्रभाव : मेघ–गर्जन\चट्याङ्ग सहित वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0

काठमाण्डौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिकदेखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मौसमविदका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी […]

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ५ असार २०८० · 0

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रही देशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा […]

पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव, मध्य तथा पश्चिम तराईमा भोलीसम्म ‘लु’ चल्ने

पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव, मध्य तथा पश्चिम तराईमा भोलीसम्म ‘लु’ चल्ने

संसारपोस्ट संवाददाता · २ असार २०८० · 0

काठमाण्डौ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका मध्य तथा पश्चिम तराईमा भोलीसम्म नै तातो हावा ‘लु’ चल्ने जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सुस्त गतिमा रहेकोले मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी […]

आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८० · 0

बुटवल । संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदै छ । बिश्व पर्यावरण प्रति विश्वमै राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले गरेको […]

Posts navigation

Previous 1 2 3 … 27 Next

Most Recent

बुटवल । रुपन्देहीका उद्योगी ब्यवसायीले नेपाल विद्युत प्राधिकरणले एकलौटी र अन्यायपूर्ण रुपमा ट्रंकलाइन विलिङको नाममा उद्योगीबाट बक्यौताका नाममा करोडौं रकम असुल गर्न लागेको बताएका छन् । विद्युत प्राधिकरणले बुटवल–भैरहवा करिडोरका उद्योगहरुमा एकलौटी, अव्यबहारिक र अन्यायपूर्ण ढंगले ट्रंकलाइन विलिङको नाममा करोडौं रकम असुल उपर गर्न लागेको प्रति उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । रुपन्देही उद्योग संघले […]

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल बजारमा अनुगमन गरेको छ । चाडपर्व नजिकिएसंगै उपमहानगरपालिकाले बजार अनुगमन गरेको हो । अन्य समयमा पनि अनुगमन गर्दै आएको बुटवल उपमहानगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिन थालेको हो । बजारमा अखाद्य बस्तु विक्री भएको, महंगो मूल्यमा व्यापारीले बस्तुको विक्री वितरण गरेको गुनासाहरु बढेसंगै बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी […]

बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

काठमाडौं । मूल्य बृद्धिको चौतर्फी बिरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्दि फिर्ता गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएपछि नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ । देश, विदेशबाट सरकारको बिरोध हुनुका साथै सडक र […]

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क