Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एसईई नतिजा : नन ग्रेड विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एसईई नतिजा : नन ग्रेड विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0
एसईई नतिजा : नन ग्रेड विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि
120
SHARES
ShareTweet

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गरिने भएको छ ।
नतिजा प्रकाशन गर्नुअघि बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले एसईई २०८१ को नतिजामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार, मौका परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले तोकिएको म्यादभित्र आवेदन दिनुपर्नेछ ।
यस वर्षको परीक्षामा सहभागी भएका मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भएका छन् । बाँकी विद्यार्थीहरू नन ग्रेड भएका छन्, अर्थात् आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न असफल भएका हुन् । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गरेको हो । नतिजा प्रकाशनसँगै मौका परीक्षा सम्बन्धी जानकारीले विद्यार्थीहरूलाई पुनः तयारीको अवसर मिलेको छ ।
२०८१ चैतमा सञ्चालन भएको एसईईमा करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए ।

≪ Previous Post

एसईईको नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Next Post ≫

लागु औषध सहित दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क