काठमाडौं, ९ चैत । सरकारले छिमेकी भारत र चीनका नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि चैत १० गते सोमबारदेखि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड— १९) को संक्रमणलाई नियन्त्रण […]